६ आश्विन २०८१ आइतबार
image/svg+xml

अक्सिजन ग्यास उद्योगलाई काम रोक्न प्रशासनको पत्राचार

नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा निर्माण भइरहेको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्रालिलाई काम रोक्न जिल्ला प्रशासनले पत्राचार गरेको छ।

इँटाभट्टा हटाउन प्रशासन गुहार्दै पाँचखालवासी

‘तरकारी फल्ने जमिनमा इँटा फल्न थाल्यो । भट्टाको धुलो र धुँवाले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याएको मात्रै छैन, आम्दानीको एउटै स्रोत तरकारी बालीसमेत सखाप हुन थाल्यो । हाम्रो उठिबास हुने भयो, सिडिओ साप ।हामीलाई न्याय चाहियो,’ काभ्रेका प्रजिअसमक्ष गुनासो राख्दै थिए, पाँचखाल–७ का इश्वर दंगाल।

प्रशासनलार्इ आयोजना प्रमुखकै असहयाेग

विकास निर्माणको ठेक्का लिएर लापरबाही गर्ने निर्माण कम्पनीविरुद्ध जिल्ला प्रशासन कार्यालय (जिप्रका) आक्रामक रुपमा प्रस्तुत भएको छ । योजनाको अनुगमन र कार्य प्रगतिबारे जिप्रकाले तथ्य संकलन गरिरहेको छ।

ठेकेदारसँगै उपभोक्ता समितीलाई कस्दै जुम्ला प्रशासन

कामचोर ठेकेदारको उच्च निगरानी राख्दै आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले उपभोक्ता समितीलाई समेत कस्दै आएको छ।

नवीकरणबिनै स्वास्थ्य सेवा, प्रशासन रमिते

लहान नगरपालिकामा सञ्चालित कामना नर्सिङ होम प्रालि कानुनअनुसार नवीकरण भएको छैन । दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत उसले गुजारेको छ । नवीकरणबिना नर्सिङ होम सञ्चालन गैरकानुनी ठहरिन्छ । तर, यसले कानुनको खिल्ली उडाउँदै सेवा दिइरहेको छ।

प्रशासनमन्त्री पण्डितकाे सम्पति पुरानो साइकल र एउटा घर

सरकारले प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सम्पत्तिमध्ये सवारी साधनमा एउटा पुरानो साइकल रहेको छ।

जिल्ला प्रशासनमा निःशुल्क चियादेखि औषधिसम्म

जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाका अतिरिक्त विशेष सेवाहरू दिन थालिएको छ।

प्रदेश ३ : मन्त्रिपरिषद् बैठकद्वारा प्रशासन सुधार कार्यविधि पारित

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५-७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ।

गाँजाका कपडा प्रवर्द्धनमा प्रशासनकै अवरोध

गाँजाको रेशाबाट बनेका कपडाको माग बढ्दै गए पनि व्यवसायीले यसको प्रवर्द्धनमा सरकारकै अवरोध भोग्नुपरेको छ । गाँजाको रेशाबाट बनेको कपडा बेचेर गाँजा व्यवसायमा सहयोग गरेको भन्दै प्रशासनले बोलाएर केरकार समेत गरेको व्यवसायीले बताएका छन्।

व्यवसायीसँग बयान लिँदै प्रशासन

व्यावसायिक शर्त तथा कानुन पालना नगरेको भन्दै खोटाङका ३५ व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले बयान लिइरहेको छ । विभिन्न व्यवसाय सञ्चालनका लागि राज्यबाट तोकिएका शर्त तथा नियम पालना नभएको पाइएपछि प्रशासनले दिक्तेल बजारका व्यवसायीलाई बयान लिन थालेको हो।

ओली प्रशासनको अग्निपरीक्षा

नेपालको संसदीय प्रणालीको इतिहासकै सबैभन्दा शक्तिशाली सरकार प्रमुखका हैसियतले शासन सञ्चालन गर्ने ऐतिहासिक अवसर पाएका छन् वामपन्थी गठबन्धनका नेता प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले। प्रतिनिधिसभा संसद्मा अहिले मौजुद दलगत प्रतिनिधित्वको अंकगणित हेर्दा वास्तवमै प्रधानमन्त्री ओली निकै बलियो स्थितिमा छन्।

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा आज भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी छन्।

संघीय प्रशासनबाट सहयोग नपएको गुनासो

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीय प्रशासनबाट सहयोग नपाएको गुनासो प्रधानमन्त्रीसँग गरेका छन् । राउतले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी पठाएर प्रशासनिक सहयोग मागेको मुख्यमन्त्री कार्यालयका प्रेस संयोजक अतिश मिश्रले बताए।

प्रशासनले गोविन्द केसीलाई दिएन प्रधानन्यायाधीशको नागरिकताको सूचना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपी सर्वोच्च अदालतबाटै लिन सकिने बताएको छ।

जिल्ला प्रशासनमा कार्यालयमा नक्कली नोट फेला

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो रु पाँच सयको नक्कली नोट फेला परेको छ ।प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्