१५ मंसिर २०८१ शनिबार
image/svg+xml

लोकसेवा पदाधिकारीविहीन: निजामती प्रशासनका सम्पूर्ण काम प्रभावित

लोकसेवा आयोग पदाधिकारीविहीन हुँदा निजामती प्रशासनमा नयाँ भर्ना, बढुवासहितका सम्पूर्ण प्रक्रिया अवरुद्ध बन्न पुगेको छ। एक महिनादेखि आयोग पदाधिकारीविहीन हुँदासमेत सरकारले पदपूर्तिका लागि चासो नदिँदा निजामती प्रशासनको सम्पूर्ण काम प्रभावित बन्न पुगेको हो।

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाइ गरेको छ। बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।

काठमाडौं जिल्ला प्रशासनद्वारा १४ बुँदे आदेश, मास्क नलगाउनेलाई प्रवेशमा रोक

नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको संक्रमण दर बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १४ बुँदे निर्देशन जारी गरेको छ ।

अधिवेशन अन्त्य: प्रशासन कानुन फेरि अलपत्र

प्रशासन कानुन नआउदा २८ वर्षअघिको कानुनबाट प्रशासन क्षेत्र निर्देशित भएको छ। २८ वर्षअघि मुलुक केन्द्रीकृत शासन प्रणालीमा थियो। मुलक संघीय शासन प्रणालीमा गइसके पनि केन्द्रीकृत शासन प्रणालीबाट बनेको कानुनबाट निजामती सेवा सञ्चालित हुनु दुभाग्र्यपूर्ण भएको प्रशासनवीद्हरू बताउँछन।

विभूषणको नक्साबारे गृहले भन्योः २०७७ वैशाख १ गते अघि नै तयार गरिएको थियो

गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ।

क्याम्पसको प्रशासनिक भवन निर्माण

खोटाङकै ज्येष्ठ क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १ करोड २३ लाख रूपैयाँ लागतमा सो क्याम्पसको दुईतले प्रशासनिक भवन निर्माण गरिएको हो।

घरभित्रै बसेर होली खेल्न प्रशासनको आग्रह

जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ३० रहेको छ। यसमध्ये २५ जना होम आइसोलेशन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन्। अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९ सय ७ जना पुगेको र १ सय १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रशासनको गेटमै रोकियो पालिका प्रमुखलाई

जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेललाई सिमराका स्थानीयले जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट बाहिर निस्कने क्रममा शुक्रबार गेटमै रोकेका छन् । आवश्यक परेको बेला बेलाउँदा भेट्न नआएको र जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आएपछि आक्रोशित बनेका स्थानीयले नगरप्रमुख स्वार गाँडीलाई गेटमै रोकेर विरोध गरेका हुन् ।

कोरोनाका नाममा लुट : खरिदै नभएका सामाग्री र नखुवाईएको खाना–खाजामा लाखौँ खर्च

वडा तहमा क्वारेन्टिनको ब्यवस्थापन गरेका वडा कार्यालयहरुले क्वारेन्टिन ब्यवस्थापनमा भएको लागतलाई हेर्ने हो भने उपमहानगरले खरिदै नभएको सामान समेत खरिद गरेको देखाएर लाखौँ रकमको गलत बिबरण संघीय सरकारलाई पठाएको पुष्टि हुन्छ । अँझ खाना खर्च वापत लागेको खर्च साढे चार लाख रुपैयाँ त झनै झूठ सावित छ ।

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने

अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ।

हेमबहादुर मल्ल सम्मान डा.दासलाई

राष्ट्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दास हेमबहादुर मल्ल सम्मान पाउने १६औं व्यक्ति भएको बताए। दासले सम्मानका लागि आभार प्रकट गरेका छन्।

‘जहाँ नारीलाई देवीसरह पुजिन्छ त्यहीँ किन बढ्दैछ बलात्कार ?’

विद्यालय पोसाकमै जिल्ला प्रशासन कार्यालय म्याग्दी पुगेका केही छात्रा प्रजिअ उमाकान्त अधिकारीको कार्यकक्षमा प्रवेश गरे। उनीहरूले बालिका र किशोरीमाथि बढ्दो असुरक्षाबारे गुनासोसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसम्म कसरी पुर्‍याउन सकिन्छ भनेर जिज्ञासा राखे।

‘प्रहरीकै सेटिङ’मा अवैध क्रसर निर्वाध सञ्चालन

हाम्रो निर्माण सेवा, भेरी एग्रीटेक एण्ड सेन्ड रिफाइनरी, लामा–राजेन्द्र–श्याम एण्ड शंकर जेभी, लेकवेशी वालुवा प्रशोधन उद्योग, देउतीमाता वालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एण्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योगहरु बन्द गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

कार्यविधि विपरित जडित सिसि क्यामरा प्रशासनले जफत गर्ने

जहाँतही कार्यविधि कुल्चेर सिसि क्यामरा जडान गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले निगरानी बढाएको छ। प्रशासन कार्यालयले तत्काल सिसि क्यामरा जडान गरिएको बारे जानकारीसहित उपस्थित हुन निर्देशन गरेको हो।

आठ वटा अवैध क्रसर बन्द गर्न पत्राचार

भेरीगंगा नगरपालिका–८ स्थित गोचेखोलामा हाम्रो निर्माण सेवा, लेकवेशी नगरपालिका–१ मा भेरी एग्रीटेक एण्ड सेन्ड रिफाइनरी, लेकवेशी नगरपालिका–८ स्थित लामा–राजेन्द्र–श्याम एण्ड शंकर जेभी, लेकवेशी वालुवा प्रशोधन उद्योग, बराहताल गाउँपालिकामा सञ्चालित देउतीमाता वालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एण्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योगहरु बन्द गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्