गुल्मीमा यस वर्ष २० करोड ६७ लाखको सुन्तला उत्पादन
गुल्मीमा यस वर्ष २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ। गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो।
गुल्मीमा यस वर्ष २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ। गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो।
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ मा तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता मंसिर २१ गतेदेखि हुने भएको छ ।
ताप्लेजुङका प्रहरी प्रमुखको ‘कमाण्डमा’ ९ जनाको प्रहरी टोलीले उत्तरी ताप्लेजुङको सीमावर्ती बस्तिहरुमा पुगी लामो दूरीको गस्ती (लङ रुट पट्रोल)कार्य पूरा गरेको छ ।
कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा ठूलो सङ्ख्यामा काँचा रुख कटान भएको पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले वैकल्पिक व्यवस्था नभएसम्मका लागि खानेबस्ने व्यवस्था गर्ने भएको छ ।
अभिनेत्री रिमा विश्वकर्माले ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ मार्फत सक्रिय राजनीतिमा होमिएको औपचारिक घोषणा गरेकी छन्।
अपांगता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा तीन विधामा अन्तर्दृष्टि पुरस्कार घोषणा गरिएको छ।
नागरिक सरकारका मन्त्री समेत रहेका घिसिङ पार्टी घोषणा कार्यक्रममा सहभागी बनेका छन्।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न लागिएको छ।
यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुला भएको छ।
नाताले भिनाजु पर्नेसँग घुम्न तिलौराकोट गएको बेला मल्लाहले भिनाजुलाई गालीगलौजसहित विभिन्न आरोप लगाएपछि उनी त्यहाँबाट भागेका थिए।
उपदफा १ अनुसारको कसुर गरेमा उपदफा २ मा ‘आयोगको अवहेलनामा १० हजार रुपैयाँसम्म जरिवाना’ गर्न सक्ने व्यवस्था छ।
यसअघि सीआईबीले प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई पनि यही प्रकरणमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
हिन्दु–बौद्ध गुरुहरूले खादा साटासाट गरी हजारौं वर्षको एकताको सन्देश दिएका थिए। टोलीलाई शुद्ध शाकाहारी भोजन खुवाएर बिदा गरिएको थियो।
पछिल्लो समय ‘विलोम’ लघुकथा लेखन एक शैलीका रूपमा विकास भएको र सो शैलीमा लघुकथा लेख्ने र प्रकाशित हुने क्रम बढ्दै गएको छ।