के जेन-जीको कथा र भावना बोल्ने सिनेमा हो ‘रमिताको पिरती’?
दोस्रो हप्तामा प्रवेश गरेको ‘रमिताको पिरती’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
दोस्रो हप्तामा प्रवेश गरेको ‘रमिताको पिरती’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।
विशेष महाधिवेशनपछि चुनावमा होमिएको नेपाली कांग्रेसले मधेस प्रदेशमा पहिलो सभा गरी शक्ति प्रदर्शन गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएकाले यस कार्यमा लाग्न अपिलसमेत गरेका छन्।
विश्व क्रिकेटको हब मानिने भारतको मुम्बई सहरमा पछिल्लो तीन हप्ता क्रिकेट समर्थकको उत्साहले भरिपूर्ण रह्यो।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले माहोल तताएको छ। दलहरूले घोषणपत्र, करारपत्र र प्रतिज्ञापत्र सार्वजनिक गर्ने क्रम जारी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरिन्। बुधबार जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभाका क्रममा उनी औपचारिक रूपमा कांग्रेसमा समाहित भएकी हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको राजनीतिक र विकासको शैली बदल्ने प्रतिज्ञा गरेका छन्।
हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन दिएका ज्ञात-अज्ञात सहिदहरूको योगदानलाई सधैं उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ।
भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नम्बर-५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन्।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ।