पोखरा ताररहित बन्दै : भूमिगत गर्ने काम ६५ प्रतिशत सकियो
नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ।
नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले यो रकम अनिवार्य दायित्व सृजना भएको अवस्थामा भुक्तानीका लागि प्रयोग भएको बताए।
वडा ५ की ममतासिंह राजवंशीले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत भेट्रान ४० वर्षमाथि महिला सिंगल्सतर्फ स्वर्ण जितेकी छन्।
विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इन्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ।
आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
जेन-जी आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरेसँगै एमालेले देशभर चुनावी कार्यक्रम र दौडाहको तयारी थालेको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेकपा (एमाले) को प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीले पाएका छन्।
कान्ति बाल अस्पताललाई १ हजार शैयाको विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने गुरुयोजना विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मै सीमित भएको छ।
नेपालको एकमात्रै घुमन्ते राउटे समुदाय दशक अघिसम्म औषधि उपचारका लागि स्वास्थ्य संस्थासम्म आउँदैनथे। घाउ चोट लागेमा जंगली जडिबुटी र खोटोको प्रयोग गर्थे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ धर्म केसीको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु सिजनमा हालसम्म १ लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मापदण्ड पालना नगर्ने दुईवटा उद्योगलाई साढे दुई लाख रुपैयाँ जरिवाना गरेको छ।