८ पुस २०८२ मंगलबार
image/svg+xml

सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको नेतृत्वमा आज यहाँ प्रभातफेरी आयोजना गरिएको छ।

आज ‘उज्यालो पार्टी नेपाल’ को घोषणा सभा, कुलमान घिसिङ प्रमुख अतिथि

नयाँ राजनीतिक दल ‘उज्यालो पार्टी नेपाल’ को पार्टी घोषणा सभा आज दिउँसो १ बजे काठमाडौँको प्रज्ञा भवन, कमलादीमा हुने भएको छ।

भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग

पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति रु १० लाख प्रदान गरेको छ।

कागजमा हेर्दा हाम्रो टिम बलियो नै थियो तर मैदान उत्रिँदा फितलो प्रदर्शन भयो : प्रशिक्षक बस्न्यात

बलिङ, ब्याटिङ र फिल्डिङ सबै कुरामा चुक्दा यस्तो नतिजा आएको उनको भनाइ थियो।

‘नेवा मैचा-बौचा’ मा छानिए अनुसिया र निर्वेश

सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘नेवा मैचा बौचा नेपाल संवत् ११४६’ मा ‘नेवा मैचा’ तर्फ अनुसिया मानन्धर र ‘नेवा बौचा’ तर्फ निर्वेश श्रेष्ठले उपाधि जितेका छन्।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४२, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ।

१२ वर्षको उमेरभन्दा पहिले स्मार्टफोन प्रयोग गर्ने बालबालिकामा डिप्रेसन र मोटोपनको जोखिम

फिलाडेल्फियाको बाल अस्पतालका बाल तथा किशोर मनोचिकित्सक तथा अध्ययनका प्रमुख लेखक डाक्टर रान बर्जिलेले अभिभावकहरूलाई बच्चाहरूले आफ्नो पहिलो स्मार्टफोन प्राप्त गर्ने उमेरलाई पछि सार्न सुझाव दिएका छन्।

क्युबामा चिकनगुनिया र डेंगुको प्रकोप : २१ बालबालिकासहित ३३ को मृत्यु

क्युबा, चीन, माडागास्कर, केन्यासहित जोखिम बढेका देशहरूका लागि चेतावनी जारी गर्दै यात्रुहरूलाई खोप लगाउन र लामखुट्टेबाट बच्न कडाइसँग सावधानी अपनाउन आग्रह गरेको छ।

फाइनल हारे पनि एसिया कपमा छनोट : यू-१९ टोली स्वदेश फर्कियो

एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ। नेपाल फाइनलमा आयोजक यूएईसँग २७ रनले पराजित भएको थियो।

डा. मण्डनेका दुई कृति ‘मधुमधुकर’ र ‘शान्ति’ लोकार्पण

साहित्यिक अभियन्ता तथा साहित्यकार सूर्यप्रसाद लाकोजूले डा. गोपाल पौड्याल ‘मण्डने’ को ‘मधुमधुकर’ खण्डकाव्य र ‘शान्ति’ निबन्धसंग्रह लोकार्पण गरेका छन्।

काठमाडौंसहित यी क्षेत्रमा आज दिनभर आंशिक बदली हुने

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ।

मधेसमा एक्लियो एमाले, मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सभामुखको निर्णयबाट पद गुमाउन पुगेका सांसदहरू निसाफका लागि सर्वोच्च अदालत पुगेका थिए।

कर्णालीमा थपिए २६ हजार बढी मतदाता : जेनजी पुस्ताको बाहुल्यता, कुन जिल्लामा कति?

विगतका निर्वाचनप्रति खासै चासो नदेखाउनेहरू पनि यसपटक प्रचारप्रसारदेखि राजनीतिक बहससम्म सक्रिय हुन थालेको स्थानीय तहहरूले जनाएको छ।

शिक्षा मन्त्री महावीर पुन भन्छन्ः विद्यालय चलाउन सबै पालिकाले अनिवार्य रूपमा व्यवस्थापन समिति गठन गर्नैपर्छ

निर्देशन नमान्ने पालिकाहरूलाई विद्यालयमा आउने संघीय अनुदान रोक्का गरिने मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्