२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

काठमाडौंसहित यी क्षेत्रमा आज दिनभर आंशिक बदली हुने

फाइल तस्बिर

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ।

काठमाडौं उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ। आज बिहान यहाँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबिच रहने छ।

प्रकाशित: १७ मंसिर २०८२ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App