दक्षिण अमेरिकी छनोटमा होमिंदै अर्जेन्टिना
लियोनल मेसी र उनको टोली अर्जेन्टिना यसै हप्तादेखि विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित दक्षिण अमेरिकी छनोटमा होमिनेछन्।
लियोनल मेसी र उनको टोली अर्जेन्टिना यसै हप्तादेखि विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित दक्षिण अमेरिकी छनोटमा होमिनेछन्।
विश्वका ६० प्रतिशत जनसङ्ख्या र विश्वको कुल गार्हस्थ्य उत्पादनमा ८५ प्रतिशत हिस्सा लिएको यो समूहको बैठकले छलफल गर्ने विषय र लिने निर्णयले विश्वव्यापी महत्त्व राख्ने गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन्।
समावेशी विकासको शक्तिबाट आर्जन हुने लाभ बटुल्न अब जी–२० मार्फत हामी विकासशील देशहरूलाई डिपिआई अपनाउन, विकास गर्न र मापन गर्न मद्दत गर्नेछौँ।
नेपालमा वायु प्रदूषणले हुने रोगको कारण प्रतिवर्ष ४२ हजार एक सयको मृत्यु हुने गरेको हेल्थ इफेक्ट इन्स्टिट्युसन स्टेटस अफ ग्लोबल एयर २०२२ ले जनाएको छ।
पछिल्ला दिनहरूमा सुन तस्करी, राजनीतिक नेताहरूको असंयमित टिप्पणी, हजारौँ युवा रोजगारी र अध्ययनका लागि विदेश पलायन जस्ता विषय सेरोफेरोमा समाचार आइरहेका छन्।
आगामी अक्टुबरदेखि सुरु हुने आइसीसी एक दिवसीय विश्वकपका लागि बीसीसीआइले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
समाचारको सारांशत्रिवि केन्द्रीय कार्यालयमा सो प्रणाली गत साउन १ गतेदेखि नै लागू भएको थियो। हालसम्म पाँच सय २९ युजर आइडी कार्यान्वयमा छन्।
दुबै मन्त्रीहरूले परिस्थितीको समाना गर्दै क्यालेन्डर कार्यन्वयन गर्नु पर्ने आग्रह गरेका हुन्।
अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः शुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेश गर्ने जानकारी गराए।
मलेसियाको बाङ्गीमा आज भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।
४० रनको लक्ष्य पाएको नेपालले १३ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।
नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरूको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन्।