नेपाल लाओसको चुनौती सामना गर्न तयार
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा बिहीबार लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा बिहीबार लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
दिगो विकासका लक्ष्य एक विश्वव्यापी सम्झौता हो जसले समाजमा विद्यमान सबै किसिमका गरिबीहरूको जरैदेखि उन्मूलन गर्नुका साथै मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायसंगत र सुरक्षित विश्व वातावरणको परिकल्पना गरेको छ।
विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ।
भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन बनाएको हो।
विश्वकप क्रिकेट अन्र्तगत भारतविरुद्ध अफगानिस्तानले २०० रन कटाएको छ।
ताजास्थीतीमा अफगानिस्तानले २४ ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएको छ ।
आइसीसी विश्वकप सन् २०२३ अन्तर्गत आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ।
मोरक्कोको मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।
हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ।
इजरायल र हमासबीच जारी युद्धका कारण विश्व समुदाय एकपटक फेरि तनावमा आएको छ।
विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डले ३६४ रन बनाएको छ।
ताजास्थीतीमा इग्ल्याण्डले ४४ ओभरमा ५विकेट गुमाएर ३२३ रन बनाएको छ।
विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गएको छ।
विश्वकप क्रिकेटअन्र्तगत इग्ल्याण्डविरुद्ध बंगलादेशले एक विकेट लिएको छ। ताजास्थीतीमा इग्ल्याण्डले २२ ओभरमा १ विकेट गुमाएर १४० रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तान र श्रीलंकाविच आज खेल हुँदैछ।खेल भारतको हैदरावादमा नेपाली समय अनुसार दिउँसो २ : १५ हुनेछ।यो खेलमा पाकिस्तानले श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।