विश्वकप क्रिकेट: आज उपाधिका लागि भारत र अष्ट्रेलियाविच प्रतिस्पर्धा हुँदै
विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ।
विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ।
जैविक इन्धन प्रयोग अन्त्य गरेर अनुकूलनका प्रयासलाई प्रोत्साहन गर्नु कोप–२८ को प्रमुख कार्य हो। यसो गर्न नसकिए यो सम्मेलनले सही अर्थमा जनस्वास्थ्यको चिन्ता नगरेको प्रमाणित हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्टसँग कुरा राख्ने बताएका छन्।
उरुग्वेसँग स्तब्ध भएसँगै कप्तान लियोनल मेसी विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाको अपराजित यात्रालाई जारी राख्न असफल भएका छन्।
सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने भएको छ।
अस्ट्रेलियाले आठौं पटक विश्वकप क्रिकेटको फाइनल खेल्दा रोहित शर्मा नेतृत्वमा रहेको भारतको चुनौती सामना गर्ने भएको छ।
सन् २०२३ को एकदिवसीय विश्व कप क्रिकेटको फाइनल आइतवार भारतको अहमदाबादमा खेलिने छ।
फिफा विश्वकप २०२६ छनोट खेलमा साविक बिजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन्।
आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने भएको छ।
अस्ट्रेलिया आइसीसी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। कोलकोत्ताको इडन गार्डेनमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटबाट हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।
फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्ध खेल्ने सुरुवाती ११ नेपाली खेलाडीको नाम सार्वजनिक भएको छ।नेपाल र युएईविच खेल अहिले राती ९: ३० बजे दुबई स्थित अल मक्टूम रंगशालामा हुनेछ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले २१२ रन बनाएको छ।
ताजास्थीतीमा दक्षिण अफ्रिकाले १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।