६ वैशाख २०८१ बिहीबार

जोस हुँदा विदेश, होस गुम्दा स्वदेश

कोही बोल्नै हुन्न। दिउँसै गाडीको आवाजले यत्तिकै तर्सन्छु। गाडी चढ्नु त परको कुरा हो। अस्पताल जाँदा केही भएको छैन् भन्छन्। घरमा श्रीमती तपाईँलाई सन्चो छैन्, आराम गर्नु भन्छिन्। भाकोचाहिँ मलाई के रहेछ, तिमीलाई थाहा छ नानी ?’

भूकम्पमा घाइते हुनेको उपचार प्रदेश सरकारले गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ।

उपचार खर्च आफैँ व्यहोर्न चाहेका राष्ट्रपतिले परराष्ट्रमार्फत अर्थमा पेश गरे ५५ लाखकाे बिल

भारतमा उपचारको क्रममा लागेको खर्च आँफै व्यहोर्न चाहेको बताएका राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रलायममा बिल पठाएको पाइएको छ।

स्थानीय तहमा अनियमितता: विपन्न मृतक परिवार विमुख, नातेदारलाई उपचार खर्च!

जीप अधिकृत केसीले कार्यालय प्रयोजनका लागि मात्र नभई निजी प्रयोजनमा समेत प्रयोग गर्दै आएको स्थानीय बताउँछन्। कोरोनाका कालमा यस नगरपालिकाको कार्यपालिकाले जनप्रतिनिधि र कार्यरत कर्मचारीलाई कामको दौरान संक्रमण भए उपचार खर्च नगरपालिकाले व्योहोर्ने निर्णय गरेको थियो। संक्रमित भएका कर्मचारी र जनप्रतिनिधिहरुको उपचार खर्च नगरपालिकाले व्यहोर्यो।

चार महिने शिशु भारतकाे अस्पतालमा बन्धक, पैसा खाेज्न आमाबुबालाई नेपाल पठाइयाे

आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ। हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाईसमेत पैसा खोज्न नेपाल फर्काइदिएको छ।

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन्।

चार खेलाडीलाई उपचार खर्च

ब्याडमिन्टनकी रञ्जना र टेबल टेनिसकी मारियालाई समान ८० हजार रूपैयाँ प्रदान गरिएको थियो । जुडोकी सुनीता बोहरालाई ३० हजार र उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रूपैयाँ उपलब्ध गराइयो।

अस्पताललाई उपचार खर्च सार्वजनिक गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो।

कोभिड बिरामीको उपचार खर्च सार्वजनिक गर्न सरकारको निर्देशन

सरकारले कोभिड बिरामीको उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।

कोरोना संक्रमित डा.गोविन्द केसीको उपचार खर्च सरकार बेहाेर्छ : प्रधानमन्त्री ओली

कोरोना भाइरसबाट संक्रमित डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।

चार खेलाडीलाई उपचार खर्च

चार खेलका राष्ट्रिय खेलाडी र राष्ट्रिय पूर्वखेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित एक कार्यक्रमबीच एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार खेलाडीलाई कुल ४ लाख रुपैयाँ उपचार खर्च प्रदान गरेको हो।

दुवै मृगौला फेल भएपछि उपचार खर्च अभाव

सूर्याेदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद) दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेका छन् । निम्न आर्थिक अवस्था भएका चापागाईंले १ वर्षयता काठमाडौंमा उपचार गराउँदा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्