१० मंसिर २०८१ सोमबार
image/svg+xml

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।

आयोजनाको दुःखद अवसान

एउटा आयोजना तत्कालीन मन्त्री रघुवीर महासेठका कारण धराशायी भएको फेला परेको छ। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका बेला सूर्यविनायक–धुलिखेल सडक निर्माणमा जापानले ०.०१ प्रतिशत ब्याजमा निर्माणको प्रस्ताव आएको हो। यो रकम जापानलाई ४० वर्षमा फिर्ता गर्नुपर्ने हो। यति कम ब्याजदरमा प्राप्त हुने रकम अहिले सदुपयोग गरेर सडक निर्माण गर्न सकेको भए त्यसले भविष्यमा मुलुकलाई राम्रो पूर्वाधारमात्र होइन, आम्दानीसमेत दिन सम्भव हुने थियो।

सूर्यविनायक–धुलिखेल सडकमा जापानी सहयोगः हचुवामा रोकेका थिए महासेठले

करिब ४९ अर्ब रूपैयाँको लागत थियो। घटाउन अनुरोध गरें, करिब पाँच अर्ब घटाएर ४४/४५ अर्बको ल्याए। नेपालजस्तो अल्पविकसित देशले यति ठूलो रकम खर्च गरेर ऋणमा सडक बनाउन सक्दैन भनेर रोकें।

कर्मचारीलाई कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ। कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन्।

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म भएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले सेलिब्रेसन राइड आयोजना गर्ने भएको छ।

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममा फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत सञ्चालनमा रहेका चारवटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

धुलिखेलमा संक्रमितसँग उठबस गरेका हजार जनाको पिसिआर परीक्षण गरिँदै

हालसम्म धुलिखेल बसोबास गर्ने २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये समुदायका ८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

विस्तारको टुंगो छैन, रुख काट्न हतार

कोटेश्वर–सूर्यविनायक ६ लेनको सडक तयार भएको एक दशक बित्यो। तर त्यसैसँग जोडिएको सूर्यविनायक–धुलिखेल (१४.९१ किलोमिटर) खण्ड दुई लेनमा सीमित छ। साँघुरो सडकका कारण उक्त खण्डमा पिक आवरमा एक घन्टादेखि डेढ घन्टासम्म सवारी जाम हुन्छ।

भास्कुलर रोगबारे धुलिखेल अस्पतालमा सम्मेलन

मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूबारे भइरहेका पछिल्ला अध्ययन, अनुसन्धान र विकासबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले भास्कुलर समाज नेपाल र काठमाडौं विश्वविद्यालय–धुलिखेल अस्पतालद्वारा आयोजित भास्कुलर सिम्पोसियम–२०२० (सम्मेलन) शनिबार सम्पन्न भएको छ।

धुलिखेल अस्पतालमा ८ वटा आइसोलसेन बेड

काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पतालले नोबल कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि ८ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ।

कानुनी चिकित्सा सेवा सुरू गर्दै धुलिखेल अस्पताल

काठमाडौं विश्वविद्यालय (केयु)अन्तर्गतको धुलिखेल अस्पतालले ‘मेडिको लिगल’ (कानुनी चिकित्सा) सेवा सञ्चालन गर्ने भएको छ।

धुलिखेल-२ मा नेकपा विजयी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवप्रसाद कोइराला वडाअध्यक्षमा विजयी भएका छन्। उनी ८६७ मत ल्याई विजयी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्