१० मंसिर २०८१ सोमबार
image/svg+xml

हिंसा घटाउन खण्डीकृत कार्ययोजना आवश्यक

व्यक्तिविरुद्धको शोषण, भेदभाव वा असमानतासहितको लैंगिक विभेद अन्त्यका लागि खण्डीकृत कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ।

लैंगिक विभेदका प्रमुख कारण

हाम्रो समाज परम्परागत प्रथा, रीतिरिवाज, मूल्य, मान्यता, प्रचलन तथा रहनसहनबाट प्रशस्तै मात्रामा प्रभावित छ। हिन्दु कठोर सामाजिक व्यवस्था भएको यो समाजमा महिलाको अवस्था स्वतन्त्र नभए तापनि महिलालाई विद्या, शक्ति तथा धनको प्रतीकका रूपमा लिइएको छ।

सिकाइमा लैंगिक विभेद

एउटै घरमा पनि छोरालाई अनलाइन कक्षाका लागि मोबाइल किनिदिने तर छोरीलाई त्यस्तो मोबाइल छुन पनि नदिने अभिभावकहरूको व्यवहारले बालमनोविज्ञानमा नराम्रो असर पर्ने सम्भावना पनि उत्तिकै छ। यसरी छात्राप्रतिको विभेद घरबाटै त्यो पनि आफ्नै अभिभावकबाट भएको देखिन्छ।

लेखक महिलाका अफ्ठ्याराहरू

चेतना, भोगाई र विवेकले महिला सक्षम लेखक भएकी छिन्। तर समाज कानेखुसी गर्छ, ‘कि त त्यसका श्रीमानले लेखिदिएको या त्यसको पुरुष साथीले। नत्र कसरी लेख्न सक्छे? लेख्नका निम्ति हरेक सामाग्री जुटाउन दौडधुप हुन्छ ऊ कसरी सक्छे यस्तो लेख्न?’ यस्तैयस्तै प्रश्नबाट लेखक महिलाको अवमूल्यन गरिन्छ।

अंगीकृत नागरिकता प्रदान गर्दा लैंगिक विभेद नगर्न माग

जनता समाजवादी पार्टी खोटाङले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मूल मर्म र भावना विपरित रहेको भन्दै सच्याउन माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्