१४ आश्विन २०८१ सोमबार
image/svg+xml

कृषि हाटबजार भवन प्रयोगबिहिन

स्थानीय कृषि उत्पादनलाई संकलन गरी बिक्री गर्न सहज होस् भन्ने उदेश्यले जिरिखिम्ती बजारमा निर्माण गरिएकोे कृषि हाटवजार स्थल प्रयोगबिहिन भएको छ।

अन्तर्राष्ट्रिय बजार 'खुला राखौं'

भारतीय आयल निगमसँग पाइपलाइन निर्माण छलफल चलिरहँदा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार विविधीकरण माग उठेको छ। पाइपलाइन निर्माण गर्दा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार खुला राखेर आयातका अन्य सम्भावना सधैँका लागि जीवित राख्नुपर्ने तर्क विज्ञहरुको छ।

सीमाबजारमा 'ड्रग्स इन्स्पेक्टर'

नेपालका सीमावर्ती बजारमा खुलेआम बिक्रीवितरण हुँदै आएका मनोदीपक औषधि र लागुऔषध नियन्त्रण गर्न भारतीय पक्ष सहमत भएको छ। भारतले लामो समयदेखि आनाकानी गर्दै आएको यस मुद्दामा यसपटक अघिल्लो साता नयाँदिल्लीमा भएको नेपाल–भारत गृहसचिवस्तरीय बैठकमा सहमति जुटेको हो।

तीन आध्यात्मिक पुस्तक बजारमा

अध्यात्म समेटेर अनुसन्धानकर्ता कुलराज पौडेलले 'सार्वभौम अध्यात्म', 'सार्वभौम युगको विश्व विधान' र 'सार्वभौम विज्ञान' गरी तीन पुस्तक बजारमा ल्याएका छन्।

नेपाली वाइन मुन स्वीट र डिलाइट बजारमा

काठमाडौँ– काभ्रेपलाञ्चोकमा स्थापना भएको यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा आफ्नो नयाँ वाइन बजारमा आएको छ।

हाटबजारमा बाढी पसेपछि भागाभाग, २० लाखको क्षति

बुधवार साँझ आएको अविरल वर्षाकाकारण नवलपरासीको चिसापानीमा लाग्ने साप्ताहिक हाटबजार प्रभावित बनेको छ। बाढी पस्दा करिव २० लाख बढीको क्षती भएको व्यापारीहरुले बताएका छन्।

चम्कियो तीज बजार

नारीको महान् पर्व हरितालिका तीजका कारण सामान किनेमेल गर्नेको भिडले सहरबजार तातिरहेको छ। ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ। सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक सुनचाँदी पसल, फुटपाथदेखि सुपरस्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ।

'बिजुली किनबेच गर्न खुलाबजारमा जोड देऊ'

प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भदौ ३० देखि हुने भारत भ्रमण क्रममा बिजुलीको खुला बजार विस्तारलाई मुख्य मुद्दा बनाउनुपर्ने सरोकारवालाको जोड छ। दुई देशबीच २०७१ कात्तिक ४ मा भएको विद्युत व्यापार सम्झौता (पिटिए) अनुसार बजार विस्तारमा जोड दिइएको हो।

उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार

काठमाडौं- मानवतस्करले उज्वेकिस्तानका युवतीलाई नेपालको बाटो हुँदै अवैध तरिकाले भारतीय ‘यौनबजार’ पुर्‍याउने गरेको खुलेको छ।

गाडीको फराकिलो बजार

सन् १९२१ मा तत्कालीन बेलायती राजकुमार एडवर्ड भारतबाट नेपाल (चितवन) मा शिकार खेल्न आउँदा पहिलोपटक चारपांग्रे गाडी भित्रिएको थियो। त्यसको तीन वर्षपछि अर्थात सन् १९२४ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरले मान्छेका काँधमा बोकाएर उपत्यकामा गाडी भित्र्याएका थिए।

खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार

खोटाङको पूरानो सदरमुकाम मानिने खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार गरिएको छ। दक्षिणी क्षेत्रको मूख्य व्यपारिक केन्द्रका रुपमा रहेको खोटाङबजारमा फोन र ईन्टरनेट सेवाको पहुँच बिस्तारका लागि नेपाल टेलिकम शाखा दिक्तेलले ल्याण्डलाइन फोन बिस्तार सुरु गरेको हो।

नाफाखोरको चंगुलमा बजार

यो तिनै बेथितिको फेहरिस्त हो, जो नेपाली उपभोक्ता वर्षौंदेखि उपभोग गरिरहेका छन्। पैसा तिरेपछि स्वस्थ खानेकुरा खान पाइयोस्। उपभोग गर्ने हरेक सेवाको मूल्य न्यायोचित होस् –सबै नेपालीको चाहना यही हो।

बस बजारिँदै नदीमा

नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रबार बिहान सबेरै ग१ख ३७९० नम्बर बस त्रिशुलीमा खस्दा २२ को मृत्यु भएको छ। घटनामा १६ घाइते छन्। नदीमा केही हराइरहेको जनाइए पनि संख्या यकिन छैन। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार घटनास्थलमा २० जनाको शव फेला परेकोमा दिउँसो थप एक जना मृतक भेटिएको छ।

बजारमा विश्व चर्चिच ब्रान्ड रेनोल्टको प्रवेश

नेपाली अटोमोबाइल्स क्षेत्रमा विश्वको चर्चित ब्रान्ड रेनोल्ट थपिएको छ। एडभान्स अटोमोबाइल्सले नेपालका लागि आधिकारिक बिक्रेता हुँदै रेनोल्ट गाडी भित्र्याएको छ। पहिलो पटक नेपालमा प्रवेश गरेको यस कम्पनीले सोमबार (भदौ १३ गते) औपचारिक रुपमा सार्वजनिक गर्दैछ।

अनुदान मल बेच्न पाउने भन्दै उद्योग वाणिज्य संघद्वारा बजार बन्द

किसानलाई सरकारले दिएको अनुदानको रसायनिक मल बिक्री गरेको आरोपमा पक्राउ परेका ब्यवसायीलाई छुटाउन उद्योग वाणिज्य संघ गोरखाले आज बजार बन्दको आह्वान गरेको छ। सरकारले बजार अनुगमन गरेर कालोबाजारीलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन गरेकै दिन मंगलबार गोरखामा अनुदानको मल बेच्ने ब्यापारी पक्राउ परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्