२० आश्विन २०८१ आइतबार
image/svg+xml

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी

सर्लाहीको बरहथवामा कर्फ्यु हटेको छ। कर्फ्युको समय आज बिहान ८ बजे सकिएपनि निषेधाज्ञा भने जारी रहेको छ।

विराटनगरका विभिन्न स्थानमा सोमबारदेखि निषेधाज्ञा

विभिन्न संघसंगठनले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने घोषणा गरेपछि विराटनगरमा दुई महिने निषेधाज्ञा जारी भएको छ।

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ।

कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले बिकराल रुप लिएर संक्रमण र मृत्युदर बढ्दै जान लागेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले कडा प्रावधानसहित जेठ ६ गतेसम्म कैलालीमा निषेधाज्ञा जारी गरेको छ ।

धरानमा एक संक्रमितको निधन

प्रतिष्ठानका अनुसार कोभिड अस्प्पतालमा धरान १६ का ४१ बर्षीय पुरुषको आज बिहान ९ बजेर ४ मिनेटमा मृत्यु भएको हो।

कैलाली र कंचनपुरमा वैशाख २२ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुर जिल्लामा एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्म दुवै जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् । अत्यावश्यक बाहेक सबै बन्द गरिएको छ ।

वीरगन्जमा १६ गतेदेखि निषेधाज्ञा जारी

जिल्ला प्रसाशन कार्यालय पर्साले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै बैशाख १६ अर्थात आउदो बिहीबार बिहान ४ बजेदेखि एक हप्ताको लागि निषेधाज्ञा घोषणा गरेको छ। नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि पर्सा जिल्लामा १ साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।

जुम्लामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय जुम्लाले समुदाय स्तरमा कोराना संक्रमणको फैलिन सक्ने भन्दै साउन ३२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । चन्दननाथ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा समुदाय स्तरमा कोराना संक्रमण फैलने खतरा देखिएकोले निषेधाज्ञा जारी गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्