१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालो झण्डा, ६ पक्राउ

गृह जिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा पोखरामा कालोझण्डा देखाइएको छ।

पर्यटनमन्त्रीको नाच: कलाकारसँग रुँदै, हाँस्दै र नाच्दैछन् पौंदेली

बमबहादुर कार्की र शिवा आलेको जोडीले रोइला गीत प्रस्तुत गर्दा महोत्सव उद्घाटन गर्नका लागि आइपुगेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै सांसद देवेन्द्र पौडेल, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजासँगै सबै पाहुना र दर्शक नाचे।

भोटेकोशीमा सेलिब्रेटीको बन्जी

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘द लास्ट रिसोर्ट’ले कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, नरेन खड्का, मरिष्का पोखरेल, सागर आले तथा सन्ध्या जोशीसहित मोडल सुप्रिया कटवाल, पहिलो हिमालयन रोडीजका समन श्रेष्ठ, ब्लगर किची बज्रचार्य र भिजे अमृता खनाल गरी १० जनालाई बन्जी, क्यानोनिङ्गजस्ता साहसिक खेल गराएको हो।

‘उत्साहजनक छैन पर्यटकीय सिजन’

पर्यटन क्षेत्रमा सेप्टेम्वर–नोभेम्वर मुख्य सिजन मानिन्छ । केही वर्षअघिसम्म मुख्य सिजनमा विदेशीको आगमनले पर्यटन क्षेत्रको चहलपहल ह्वात्तै बढ्ने गर्दथ्यो।

भरिया बन्न पनि लाइसेन्स

सरकारले पर्यटन क्षेत्रमा काम गर्ने सामान्य मजदुर (भरिया)ले पनि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ।

पर्यटन व्यवसायी आन्दोलनको तयारीमा

पदयात्रा रुटहरुमा स्थानीय तहले धमधम शुल्क थप र वृद्धि गर्न थालेपछि पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिने तयारी थालेका छन्।

एक सय नयाँ गन्तव्य छनोट

सरकारले देशैभरको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यको सूची सार्वजनिक गरेको हो।

बेलायती दूतावास भित्रै  च्यातियो पर्यटनमन्त्री अधिकारीको  भिसा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको  भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको  भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो।

यतीको दर्शन

नेपाल भुःस्वर्ग हो । हाम्रो हिमाल, पहाड र तराइ सबैतिर पर्यटनको अथाहा संभावना छ । यतिवेला म खुम्बु क्षेत्रको पाङ्बोचे गुम्बा चर्चा गर्दैछु । पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुमा पर्ने गुम्बामा यतीको टाउको दर्शन गर्न पाइन्छ । करिब ६ सय बर्ष पुरानो मानिएको टाउको हेर्न पर्यटक आउँछन्।

कर्णाली–रारा पर्यटन वर्ष : उद्घाटनमै अनियमितताको आशंका

प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ उद्घाटनमा अनियमितताको आशंका गरिएको छ। प्रदेश सरकारले संसद र सार्वजनिक लेखा समितिमा छुट्टाछुट्टै खर्च विवरण उपलब्ध गराएको छ। लेखा समितिले एक महिना अगाडि ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ उद्घाटनका क्रममा भएको खर्च विवरण माग गरेको थियो।

पर्यटन गुरुयोजना बनाउँदै प्रदेश ५

प्रदेश नं ५ को सरकारले पर्यटन प्रवर्दन लागि गुरुयोजना निर्माण थालेको छ । त्यसका लागि विज्ञ, लगानी बोर्ड तथा केन्द्रीय सरकारसँग निरन्तर छलफल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिएका छन्।

‘टुरिजम उद्यमी सिड क्याम्प’ हुने

नेपाल पर्यटन बोर्डले विभिन्न निकायसँग समन्वय गरेर ‘टुरिजम उद्यमी सिड क्याम्प’ सञ्चालन गर्ने भएको छ।

नेपालको जलविद्युत र पर्यटनमा सर्वियाले सघाउने

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ। युरो–एसिया इनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका मन्त्री पुनले शनिवार उपप्रधानमन्त्री इभिकासँग भेट गरी द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल गरेका थिए।

रोमान्टिक टोड्के

एकैछिन कल्पना गर्नुहोस् न, अग्लो डाँडाको थाप्लो । सिरसिरे बतास । सामुन्नेमा झलमल्ल हिमाल । साथमा प्रिय मान्छे।

मुस्ताङमा प्रिज्म इन्टरनेशनल युथ क्याम्प

मुस्ताङमा प्रथम पटक प्रीज्म इन्टरनेशनल युथ क्याम्प हुने भएको छ। लियो जिल्ला परिषद ३२५ बी २ नेपालले उक्त युथ क्याम्प गर्न लागेको हो। कात्तिक १४ देखि १८ सम्म हुने उक्त अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सयौंको संख्यामा युवाहरु सहभागी हुने जिल्ला परिषदका अध्यक्ष तारा गुरागाईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्