२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विपीलाई यसरी सम्झिए शशांकले, नेतृत्व परिवर्तनका लागि तयार हुन आह्वान

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएका छन्। नेतृत्व परिवर्तनका लागि सम्पूर्ण कार्यकर्ता एक हुनुपर्ने उनको भनाई छ।

‘विपिले देखाएको मार्गमा हिँडे कांग्रेसलाई कसैले जित्न सक्दैन’

नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३७ औं स्मृति दिवसमा सोमबार बुटवलमा शालिकमा माल्यार्पण तथा तिलोत्तमामा बृक्षारोपण गरिएको छ। काँग्रेस बुटवल नगरसमितिको आयोजनामा भएको कार्यक्रममा काँग्रेस नेताहरुले विपिको शालिकमा माल्यार्पण गर्दै पार्टीलाई बलियो बनाउन विपिका बिचार र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने खाँचो औंल्या

भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानमा लामा

पार्टीका आदर्श पुरुष भीमबहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस केन्द्रले गठन गरेको भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी बर्मा लामाले पाएका छन् । शुक्रबार प्रतिष्ठानका संस्थापक अध्यक्ष कांग्रेस महामन्त्री शशांक कोइरालाले कार्यव्यस्तताका कारण प्रतिष्ठानमा समय दिन नसकेको भन्दै लामालाई शुक्रबार प्रतिष्ठानको नेतृत्व सुम्पेका हुन् ।

भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नेतृत्व लामालाई

आदर्श पुरुष स्वर्गीय भीमबहादुर तामाङको सम्झनामा नेपाली कांग्रेस केन्द्रले गठन गरेको भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको निमित्त अध्यक्षको जिम्मेवारी बर्मा लामाले पाएका छन्।

पाण्डेलाई दुर्गाबाबु स्मृति संगीत पुरस्कार

यस वर्षको दुर्गाबाबु स्मृति संगीत पुरस्कार साइजित पाण्डेलाई प्रदान गरिएको छ। मंगलबार सशस्त्र प्रहरी बल हल्चोकमा आयोजित संघको १८ औं वार्षिकोत्सवको अवसरमा संघकी अध्यक्ष सरिता कँणेल खनालले सो पुरस्कार प्रदान गरेकी थिइन्।

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या

स्मृति इरानीका चुनावी प्रचारकको गोली हानेर हत्या गरिएको छ। भारतको अमेठी स्थित बरौलिया गाउँका चुनावी प्रचारक पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अर्काको भागको त्यो पिटाइ

स्कुल पढ्दा कविता कण्ठ पारिन्थ्योे, पार्नै पथ्र्यो। बुझेर होइन, नबुझेरै। गुरुको आदेश तामेल गर्न। नत्र कानका लोती उक्किन्थे, हातखुट्टामा सुम्ला उठ्थे। सरहरू हामीलाई कण्ठ पार्न भन्थे। हामी घर र कहिलेकाहीँ स्कुलमै पनि सस्वर कविता पाठ गथ्र्यौं। कविता कण्ठ भएपछि हामी फुरुङ्ङ पथ्र्यौं। किनकि पिटाइबाट बचियो।कक्षामा सबैका अगाडि आएर मुर्गा बन्नु परेन। डर र लाजको बचाउ गरिन्थ्यो।

अन्धो भएर पार्टी एकता गरेका होइनौंः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले प्राप्त उपलब्धीलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नु पर्ने बताएका छन्। मदन-आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको बताए।

मदन–आश्रित २६ औँ स्मृति दिवस(LIVE)

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको अवसरमा २६ औँ स्मृति दिवस मनाउन लागिएको छ। नेकपाको आयोजनामा उक्त दिवस मनाउन लागिएको हो।

टिचिङको क्यान्सर केन्द्र अलपत्र

त्रिवि शिक्षण अस्पतालमा निर्माणाधीन सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको भवन निर्माणको काम अलपत्र बनेको छ। २०७४ फागुनदेखि निर्माण ठप्प भवन अलपत्र अवस्थामा पुगेको हो।

‘झझल्काहरू’ पुस्तकको चर्चा

नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा भएको पुस्तक चर्चामा लेखक आचार्यले बुटवल भैरहवाको पञ्चायतकालीन पत्रकारिताको अवस्था, यहाँको भूगोल र समग्रमा देश बुझाउने सामग्री समावेश गरेको भन्दै प्रशंसा गरियो। १९९४ सालमा बाग्लुङमा जन्मिएका आचार्य बुटवलमै कर्मथलो बनाएर काम गरे।

तीन वडा सम्मानित

चौथो भूकम्प स्मृति दिवसमा निजी आवास पुनर्निर्माणमा अधिकतम प्रगति हासिल गर्ने नुवाकोटका तीनवटा वडा सम्मानित भएका छन्।

लोकगायिका डीक्रा पुरस्कृत

एक दशकपछि गायनमा फर्किएकी सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीलाई नेपाल स्रष्टा समाजले ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ प्रदान गरेको छ। ठाडीभाकाको संरक्षण र बादी समुदायको शसक्तिकरणमा योगदान पु-याएस्वरुप उनलाई पुरस्कृत गरिएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए।

नेसनल लाइफको निःशुल्क स्वास्थ्य शिविर

बझाङमा नेसनल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। रामप्रसाद खत्री स्मृति प्रतिष्ठान बझाङको आयोजना तथा खप्तडछान्ना गाउँपालिका र नेसनल लाइफ इन्स्योरेन्सको सहप्रायोजनमा बझाङको खप्तडछान्ना गाउँपालिका वडा नं. ४, नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिंग माविको भवनमा २५ र २६ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।

सम्पादक घिमिरेलाई मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार

यो वर्षको मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित हुने भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्