१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्यानी मैले नपढेकै भए हुने थियो कि !

यदि मैले यी दुई कृति नपढेको भए निकै पछुताउने रहेछु र अहिलेचाहिँ प्रस्तुत उपन्यास स्यानी पढेर पछुताइरहेछु। यसको कारण अरू केही होइन, मात्र मेरो संवेदना हो, पुस्तकले पारेको प्रभाव, असर र पीडा हो। पुस्तकभरि खगराज बराल जत्तिकै म पनि तीव्र भावनामा बगेँ, उहाँसँगै मैले पनि आँसु पुछेँ।

दशैँ आयो रे

दशैँ आयो रे !! आयो रे, दशैँ आयो रे !! आयो रे, दशैँ आयो रे !! नेपालीको ठुलो पर्व बडादशैँ आयो रे,स्कुल छुट्टी, घुम्न जाने उमंगता छायो रे। आयो रे, दशैँ आयो रे !!

समाजले किन छोरी चाहँदैन?

छोरी मात्रै जन्माउने आमाको हकमा छोरी पाँच–सात वर्षकी नहुँदासम्म आमालाई भत्ता दिन सकिन्छ। त्यसपछि तोकिएको तहको उच्च शिक्षा निःशुल्क र रोजगारी नहुँदासम्म आवश्यक भत्ता दिन सकिन्छ।

वर्गीय विभेद सम्झाउने पुस्तक

पुस्तकको फरक पक्षको रूपमा लेखकले आफ्नो एकतर्फी मात्रै कुरा लेखेका छैनन्, बरु ठाउँठाउँमा उनलाई चिन्ने मानिसबाट उनको बारेको बुझाइ पनि समावेश गरेका छन्। त्यस अन्तर्गत नौजनाले लेखकका बारे लेखका छन्।

प्रविधिको प्रयोगकर्ता ज्येष्ठ नागरिक धेरै सुखी

ज्येष्ठ नागरिकको आफ्नो कुनै सन्तान अर्कै सहर वा देश मा बस्छन्, यता उनले सामाजिक सञ्जाल, फेसबुक, वाट्सअप चलाउन सक्दैनन् भने उनले आफ्नो सन्तानसँग सम्पर्क राख्न पनि सक्दैनन्। हेल्पएज इन्डियाको प्रतिवेदनमा ९० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिकले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो परिवार वा साथीभाइलाई सम्पर्क राख्ने गरेको उल्लेख छ।

सामाजिक चित्रणमा भावनाका रंगहरू

हरेक दिनसँग जिन्दगीले दुःख, सुख, आशा, इच्छा, घटना दुर्घटनारूपी अनेक व्यवहारसँग कुस्ती खेलिरहेको हुन्छ, मानौँ उत्सव मनाइरहेको हुन्छ। जीवन हुनु नै उत्सवजस्तै हो। देहले गरेका तिनै उत्सवहरूको प्रतीक चरितार्थ गर्न खोजिएको कथासंग्रहको यसै संग्रहभित्र समाविष्ट कथाको आधारमा गरिएको शीर्षकीकरण सार्थक छ।

समाजले किन छोरी चाहँदैन ?

छोरी मात्रै जन्माउने आमाको हकमा छोरी पाँच–सात वर्षकी नहुँदासम्म आमालाई भत्ता दिन सकिन्छ । त्यसपछि तोकिएको तहको उच्च शिक्षा नलिँदासम्म छोरीलाई आवश्यक भत्ता दिन सकिन्छ । छोरीलाई शिक्षा वा तालिम र रोजगारी अनिवार्य गर्न सकिन्छ ।

सम्झौता

मनुष्य जीवन एकैपटक हुन्छ, जस्तो रूपमा जन्मिए पनि हामीले सहर्ष स्विकारेर खुसीसँग जीवनयापन गर्नुपर्दछ। सम्झौता, यति धेरै त्याग नगर, आफ्नो मन मिल्नेसँग जीवनयापन गर। समाजका कारण मैले आफ्नो पहिचान खुलाउन पाइनँ, जसले गर्दा तिमीले अप्ठेरो व्यहोर्नुपर्‍यो, मलाई माफ गर, सम्झौता।

कपाल फुल्यो शरीर सुक्यो रहर उस्तै छ

लेखेर कथा सकिन्न व्यथा कहर उस्तै छ, कपाल फुल्यो शरीर सुक्यो रहर उस्तै छ। मनमा फुल्यो प्रीतिको फूल छरेर सुवास, काँचुली फेरयो युगले आज बहर उस्तै छ।

काम गरेर मरिन्छ र ?

काम गरेर मान्छे मरिन्छ र बरु खान नपाएर पो मरिन्छ भन्छे। सानैदेखि दुखदुखैमा हुर्की। घरधन्दा सबै सिकाएँ, गर्थी पनि। त्यही भएर घर गरी खान सजिलो भयो त्यसलाई।श

न्यायको आवाज

न्यायाधीश हरेकपल्ट भन्ने गर्थे, ‘हामी न्याय तराजुमा जोख्छौं। यसको वासलात, हिसाबकिताब बराबर हुन्छ। न छोरो न बाउ, जे सुकै होस् नातावाद, कृपावाद र धनको लोभमा हामी कसैलाई पनि अन्यायपूर्ण व्यवहार गर्ने छैनौं।’

भाग्य

हैन इन्दिरा ! सुरुका केही वर्ष राम्रै थियो। पछि कोही केटासँग बोल्यो कि शंका गर्थे। दाइजो नपाएको निहुँमा पिट्ने गर्थ। यौन प्रताडना दिन्थे। केही न केही बाहना गरेर झम्टिरहन्थे।

तिमीबाहेक को थियो र

बारम्बार भन्छ्यौ तिमी साथी छोडी आउ मसँगै, बहाना गर्छ्यौ तिमी मलाई किन हिंड्नु तिमीसँगै? अँध्यारो रातको एकान्तमा मबाहेक को थियो र तिमीसँग? शून्यताको एक्लो परिवेशमा तिमीबाहेक को थियो र मसँग?

सक्कली नमस्कार

उनले भने, ‘अस्ति मैले भनेको थिएँ नि, आज मेरो साथीले अरू कसैले नआँटेको अवस्थामा भिरबाट पहिरोमा अड्केको बालकको जोखिम मोलेर ज्यान बचाए। त्यो उहाँ नै हुनुहुन्छ।’ त्यसपछि पुनः उठेर सबैले झुकेर उनलाई नमस्कार गरे। त्यो देखिरहेका एक छिमेकीले भने, ‘यसरी पुनः गरिएको नमस्कार पो सक्कली नमस्कार लाग्यो।’

वय पुगेपछि

बादलको एक हुल कोसीबाट उठेर माथि जुरेको टाउकोमा पुग्न लागेको छ। विश्वास छ जुरेले फेटा बाँध्यो भने अझै पानी पार्छ। परापूर्व कालमा किरातीहरूले यसलाई लिब्जु उपो मानेर माले गोरुको भोग दिन्थें रे तर अहिले सेतो हाँसको चढाउने चलन छ। यहाँ सेतो फूल, अक्षता र सेता पंक्षी मात्र चढाइन्छ। यसको आफ्नै धार्मिक अस्तित्व छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्