११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सन् २०२८ को ओलम्पिकमा क्रिकेटको दाबेदारी

आइसिसीले सन् २०२८ को ओलम्पिकमा फर्कने तवरले तयारी गरिरहेको र जसले १ सय २८ वर्षसम्मको पर्खाइ पनि अन्त्य गर्ने सम्भावना देखाएको हो।

ओलम्पिकलाई मिश्रित प्रतिक्रिया

ओलम्पिक आयोजकहरूले कठिन परिस्थितिका वावजुद आफूहरूले सोचेभन्दा राम्रो तरिकाले प्रतियोगिता सम्पन्न भएको दाबी गरिरहेका छन्। प्रतियोगिता दौरान ओलम्पिक भिलेजमा केही खेलाडी र पदाधिकारीहरूमा कोभिड–१९ को संक्रमण पुष्टि भएपनि ओलम्पिक भिलेज कोभिड–१९ को हटस्पट भने नबनेको आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को दाबी थियो।

स्वर्णमा अमेरिकाले उछिन्यो चीनलाई

केन्याका धावक एलियुड किपचोगीले म्याराथनमा मास्टर्स क्लास प्रदर्शन गरेको दिन अमेरिकाले पदकतालिकाको शीर्ष स्थानमा चीनलाई पन्छाउँदै महामारीका कारण प्रभावित टोकियो ओलम्पिक २०२० को आइतबार अन्त्य गरेको छ।

खुला बहसमा खेलाडीको मानसिक स्वास्थ्य

‘मबाट धेरैभन्दा धेरै पदकको आशा गरियो, त्यसले ममाथि दबाब सिर्जना ग¥यो,’ ड्रेसेलले भनेका थिए, ‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो।

ऊहापोहबीच सकिँदै ओलम्पिक

कुनै पनि देशमा विश्वकै ठूलो मेला आयोजना हुनु त्यहाँका जनताका लागि गौरवको विषय बन्ने गर्दछ। विरलै मात्र यस्ता आयोजना देशभित्र गर्न पाइन्छ भन्ने महसुस गरेर उनीहरूले उत्सव नै मनाउने गर्छन्।

हृदयाघातपछि पनि स्वर्ण

‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको थियो। जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो। अवस्था पक्कै सहज थिएन। मलाई अभ्यासमा फर्कन समेत कठिन थियो।

करातेको पहिलो स्वर्ण सान्चेजलाई

स्पेनकी सान्द्रा सान्चेज बिहीबार ओलम्पिक इतिहासमा टोकियोमा करातेतर्फ स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।महिला एकल काताको फाइनलमा जापानकी कियु सिमिजुलाई हराउँदै स्पेनकी सान्द्राले करातेको पहिलो ओलम्पिक प्रतिस्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितेकी हुन्।

ओलम्पिक पदक दोहोर्‍याउने वाचा

गम्भीर चोटबाट मुक्त हँदै जीवन पाएकी ब्राउनले दुर्घटनाकै कारण ओलम्पिकसम्मको यात्रा तय गर्न सम्भव भएको बताइन्। गम्भीर दुर्घटनामा ब्राउनको टाउको, नाडी र हातमा गम्भीर चोट लागेको थियो। सोही घटना जीवनको सिकाइ र भोगाइ भएको उनको प्रतिक्रिया थियो।

क्रिस्टिना पोल्यान्डतर्फ

खेलाडीको ग्लोबल संस्थाहरूले पनि क्रिस्टिनालाई अपरहणको धम्की भइरहेको र यसबाटै बेलारूसले खेलाडीमाथि कति धेरै अन्याय गरेको छ भन्ने स्पष्ट हुने बताएको छ।

बक्सिङमा महिला आकर्षित हुने आशा

टोकियो ओलम्पिक २०२० मा महिला बक्सिङतर्फ ५ वटा विधा छन्। त्यसैले यसअघिका दुई संस्करणभन्दा यस संस्करणमा महिला बक्सरको चर्चासमेत चुलियो। तर महिला बक्सर भने अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्।

रोकिएको छैन विरोधी स्वर

उद्घाटनको दिनदेखि टोकियो ओलम्पिक स्टेडियममा कोयमाको आवतजावत रोकिएको छैन। फरक यत्ति छ कि, उद्घाटनकै दिन विरोधमा उत्रनेको संख्या सयौंबाट दर्जनमा झरेको छ तर विरोध प्रदर्शन रोकिएको छैन।

खेलाडीको तुच्छ व्यवहारप्रति छानबिन माग

‘तुच्छ व्यवहारबाट हामी धेरै निराश भएका छौं। तर दुबै रग्बीर फुटबल टोलीले गरेको व्यवहार खेलकुदमा स्वीकारयोग्य छैन। यद्यपि उनीहरूले आत्म आलोचना अस्ट्रेलियन ओलम्पिक पदाधिकारीसँग गरेका छन्,’ एओसीका प्रमुख कार्यकारीले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘स्पष्ट छानबिनका गरी सरोकारवालाले कारबाही गरेर हामीलाई जानकारी गराउनुपर्छ।’

चर्चामा बेलारूसी खेलाडी

सिमानौस्कायाले आफूलाई जबरजस्ती प्रतियोगिताबाट हटाएर बेलारूस फर्काउने षड्यन्त्र भइहेको दाबी गरेकी थिइन्। बेलारूस फर्कन विमानस्थल पुगे पनि उनले आफ्नो ज्यानकै खतरा भएको भन्दै विमान चढ्न अस्वीकार गरेपछि उनी आइतबार राति टोकियो विमानस्थलमै बसिन्।

अमेरिकालाई रोक्दै क्यानाडा फाइनलमा

७४औं मिनेटमा जेसीले गोल गरेकी थिइन् र त्यो गोलले नै क्यानाडाले सन् २००१ पछि छिमेकी राष्ट्र अमेरिकामाथि जित रच्यो। क्यानाडाले अमेरिकाको ३६ खेलसम्म अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ।

जापानका थप चार क्षेत्रमा सङ्कटकाल घोषणा

ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्