२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

‘कोभिड-१९ भाइरस चुहावट भएको सम्भावना इन्कार गर्न सकिन्न’

कोभिड–१९ भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषय अझै पनि निर्क्याेल नभइसकेको अवस्थामा चीनका एक वरिष्ठ वैज्ञानिकले प्रयोगशालाबाट चुहावट भएका हुन सक्ने सम्भावना इन्कार गर्न नसकिने बताएका छन्।

कोभिड-१९ विरुद्ध सतर्कता

सन् २०१९ को अन्तमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण हालसम्म ६७ लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

वुहानमा ४ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनको घोषणा

चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि फेरि लकडाउन घोषणा गरिएको छ।

जब वुहानको झल्को दियो !

विशेषतः मधुमेहका बिरामीलाई ‘कालो ढुसी’को समस्या देखिएको छ। दोस्रो लहरमा धेरै मानिस सिकिस्त भए र एस्टेरोइडजस्ता औषधि जथाभावी चिकित्सकको परामर्शबिनै प्रयोग गर्दा वा अस्पतालमै पनि लामो समय प्रयोग गर्दा ‘कालो ढुसी’को समस्या देखिँदै गएको भनिएको छ। कालो मात्र नभएर ‘सेतो ढुसी’को समेत समस्या देखिएको छ।

कोरोनाको सुरुवात कसरी भयो ? वुहानमै पुगेर अनुसन्धान गर्दै डब्लुएचओ

कोरोना भाइरसको सुरुवात कहाँबाट भयो ? यसको जवाफ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोजिरहेको छ ।

वुहानबाट ल्याइएका कसैमा संक्रमण छैन

कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहानबाट नेपाल ल्याइएका सबैमा भाइरसको संक्रमण नरहेको पाइएको छ। आइतबार वुहानबाट १७५ जनालाई नेपाल ल्याइएको थियो। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुको नाक र घाँटीबाट स्याम्पल लिएर परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ पाइएको जानकारी दिइयो।

यसरी राखिएको छ क्वारेन्टाइनमा वुहानबाट ल्याइएका नेपालीलाई

कोरोना भाइरस (कोभिड–१९)को इपिसेन्टर मानिएको चीनको वुहानबाट उद्वार गरेर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। नेपाल एयर लाइन्सको विमान आज बिहान त्रिभुवन विमानस्थलमा उत्रिएसँगै विशेषरुपमा तयार पारिएका सवारी साधानमा राखेर क्वारेन्टाइनमा पुर्‍याइयो।

वुहानबाट नेपाली विद्यार्थीको उद्धार फागुन पहिलो साताभित्र

चीनको वुहान सहरमा रहेका नेपाली विद्यार्थीलाई माघको पहिलो साताभित्र उद्धार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याउने तयारी

सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ।

चिनियाँ पर्यटकको विकल्प खोजिँदै

चीनको वुहान प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेपछि यसको विकल्प खोज्ने तयारी भइरहेको छ।

वुहानका नेपालीलाई फर्काउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको बढी संक्रमण देखिएको चीनको वुहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गरेका छन्।

चिनियाँ अर्थतन्त्रमा कोरोनाको असर सार्सको भन्दा ठूलो

प्राणघातक कोरोना भाइरसको संक्रमण फैलिने त्रासले चीनका सबै सहर सुनसान र निर्जन बनेका छन्। यसले अहिलेनै कमजोर रहेको चीनको आर्थिक पुनरुत्थानलाई ठूलो धक्कादिने संकेत देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्