८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिनेमा–टुरिजम : फिल्मले चिनाउँछ गन्तव्य

सुदर्शन थापाले निर्देशन गरेको पहिलो फिल्म थियो ‘मेरो एउटा साथी छ’। दशकअघिको त्यो फिल्ममा थापाले अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकलाई पनि अटाएका थिए। थापाको फिल्ममा घान्द्रुक अट्नुको कारण थियो– घान्द्रुक पर्यटकीय गाउँ हो। पर्यटनले चिनिएको घान्द्रुकसँग फरक संस्कृति र सुन्दरता छ। त्यही सुन्दरतासँग लोभिएका उनले फिल्मको गीतमा घान्द्रुकलाई समेटेका थिए।

पर्यटकले धानेको घान्द्रुक गाउँ

बिक्रम गुरुङले पुर्ख्यौली थलो घान्द्रुकमा यतिबेला होटल निर्माण गरिरहेका छन् । झन्डै १५ वर्ष परदेशमा बिताएका उनले आठ वर्ष अघि गाउँ फर्केर भाडाको घरमा होटल चलाइरहेका थिए । कोरिया र बेलायतमा डेढ दशक बिताएका उनले विदेशमा रहँदा आफूजस्ता काम गर्नेको इज्जत कतै देखेनन् । पैसाका लागि मात्रै काम हुने देख्दा उनलाई दिक्क लाग्यो, अनि घर फर्केर होटल सुरु गरे ।

घान्द्रुक र अन्नपूर्ण आधार शिविर माघदेखि खुला हुने

अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ। साहशिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जनाएको हो।

घान्द्रुकका व्यवसायीको निर्णयः होटल खुलेसँगै आइसोलेसन तयार

घान्द्रुक व्यवसायमा त फर्किदैछ, त्यससँगै गाउँ भित्रिएका कोही पाहुना केहीगरि बिरामी परिहाले के गर्ने भनेर पनि घान्द्रुकले विशेष तयारी पनि गरेको छ । त्यो हो–घर भाडामा लिएर आइसोलेसन बनाउने ।

घान्द्रुकका व्यवसायी भन्छन्ः भगवान भरोसा होटल खोल्न सक्दैनौ

कोरोना भाइरस संक्रमण बढेपछि लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्र गत असोज १ देखि खुलाउन सरकारले स्वीकृति दियो ।

घान्द्रुकमा व्यवसायिक अलैंची खेती, ११ सय केजी बिक्रीको लागि तयारी

सिजन पर्यटनको हो । पर्यटन व्यवसाय भने सुनसान छ । पर्यटकीय घान्द्रुक गाँउ पर्यटकविहीन छ । पर्यटक आगमनमा रोक लगाइएको छ ।

पर्यटकलाई घान्द्रुक खुलेन, मनाङ जाँदा पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य

अन्नपूर्ण क्षेत्रभित्रको प्रमुख गन्तव्य घान्द्रुक सहितका पर्यटकीय गाउँले अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। कोरोना महामारीको यो बेला पाहुनालाई भित्र्याउँदा गाउँमा संक्रमण फैलिने डर घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायीमा छ। घान्द्रुक सहित अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रका होटल कहिले खुल्छन् भन्ने निश्चित छैन।

घान्द्रुक क्षेत्रका होटल अनिश्चितकालसम्म बन्द

दसैं–तिहारको फुर्सदमा धेरै आन्तरिक पाहुना घान्द्रुक क्षेत्र घुम्न पुग्छन्। घान्द्रुक कास्कीको महत्वपूर्ण पर्यटकीय गाउँ हो।

घान्द्रुकका होटल भदौभर नखुल्ने

पदयात्रा क्षेत्रको महत्वपूर्ण गन्तव्य मानिने अन्नपूर्ण क्षेत्रअन्तर्गतको घान्द्रुकमा भने भदौ महिनाभर होटल तथा रेस्टुरेन्ट नखोल्ने निर्णय व्यवसायीले गरेका छन् ।

घान्द्रुकका होटल भदौभर नखुल्ने

कोरोना भाइरस महामारीबीच सरकारले साउन १५ गतेदेखि नै होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न अनुमति दियो । सरकारी अनुमतिपछि पोखराका एकाध होटल र केही रेस्टुरेन्ट सञ्चालनमा पनि ल्याईएका छन् । तर, पदयात्रा क्षेत्रको महत्वपूर्ण गन्तव्य मानिने अन्नपुर्ण क्षेत्र अन्तर्गतको घान्द्रुकमा भने भदौ महिनाभर होटल तथा रेस्टुरेन्ट नखोल्ने निर्णय त्यहाँका व्यवसायीले गरेका छन् ।

घान्द्रुक झलल

जब आफ्नो भर्खरै गएको घान्द्रुकको यात्रा सम्झन्छु तब आफ्नै अनुहारमा मुस्कान र मनमा सन्तुष्टि छाउँछ। यो यात्रालाई त कहिल्यै बिर्सन्न होला है भन्दै आफै सोच्दै मक्खिन्छु। पौष २९ गते सुरु भएको मेरो गन्तव्य त्यति सजिलो थिएन।

घान्द्रुकमा माछापुच्छ्रेको शाखारहित बैंकिङ

माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा शाखारहित बै‌किङ सेवा सुरु गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा उक्त सेवा सुरु गरेको हो।

घान्द्रुकमा आन्तरिक पाहुनालाई छुट

अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकले आन्तरिक पाहुनालाई लक्षित गर्दै विशेष छुटसहितको प्याकेज ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्