७ पुस २०८१ आइतबार
image/svg+xml

बंगलादेशविरुद्ध मार्सको ‘डरलाग्दो’ इनिङ

मार्सले दोस्रो विकेटका लागि डेविड वार्नरसँग १२० रन र स्मिथसँग तेस्रो विकेटका लागि अविजित १७५ रनको महŒवपूर्ण साझेदारी पनि गरे।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हरायो

भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको छ। भारतको अहमदावादमा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटबाट पराजित गरेको हो ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले २४४ रन बनायो

भारतमा जारी आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानले २४४ रन बनाएको छ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिका र अफगानिस्तानबिच खेल जारी ,अफगानिस्तान पहिला व्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले दक्षिण अफ्रिका र अफगानिस्तानबिच खेल भईरहेको छ।भारतको अहमदावादमा जारी यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ राजेको छ।ताजास्थीतीमा अफगानिस्तानले ६ ओभरमा कुनै विकेट नगुमाई २५रन बनाएको छ।

भारतको अपराजित यात्रा कायमै,दक्षिण अफ्रिका २४३ रनले पराजित

कोलकोत्ताको इडन गार्डेनमा आज सम्पन्न खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्दै विश्वकप यात्रामा अपराजित यात्रा कायमै राख्न सफल भएको हो।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाविरुद्ध भारतले ३२६ रन बनायो

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध भारतले ३२६ रन बनाएको छ।भारतको कोलकोत्ताको इडन गार्डेनमा् दिउँसो २ः १५ बजे सुरु भएको यो खेलमा आयोजका भारतले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ५विकेट गुमाएर ३२६ रन बनाएको हो।

आइसीसी विश्वकप क्रिकेटः शीर्ष दुई टोली भारत र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनले हरायो

आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएको छ।भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० ले हरायो।

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनाएको छ। भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे बाट सुरु भएको खेलमा टस हारेर पहिला व्याटिङ गर्न निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको हो।

आइसीसी विश्वकप क्रिकेटः न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच खेल जारी,दक्षिणअफ्रिका व्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ । भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे बाट सुरु भएको यी दुई विचको खेलमा दक्षिण अफ्रिका पहिला व्याटिङमा उत्रेको छ ।ताजास्थीतीमा दक्षिण अफ्रिकाले ८ ओभरमा कुनै विकेट नगुमाई ३७ रन बनाएको छ।

नेपाली पर्वतारोही पाण्डेले गरे अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण

नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण गरेका छन्।

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्धारा पाकिस्तान १ विकेटले पराजित

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई पराजित गरेको छ।दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान २७० रनमा अल आउट

विश्वकप क्रिकेटमा अफ्रिकाविरुद्ध पाकिस्तान २७० रनमा अल आउट भएको छ।भारतको एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ४६ दशमलब ४ ओभरमा २७० रन बनाउँदा सबै विकेट गुमायो।

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाले पाकिस्तानको तेस्रो विकेट झार्यो

दक्षिण अफ्रिकाले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ।पाकिस्तानले तेस्रो विकेटको रुपमा मोहम्मद रिज़वानलाई ३१ रनमा गुमाउन पुगेको हो । ताजास्थीतीमा पाकिस्तानले १७ ओभरमा ३ विकेट गुमार्एर ८८ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्