बङ्गलादेशलाई १४९ रनले हराउँदै दक्षिण अफ्रिकाको सानदार जित
मुम्बईस्थित वानखेडे स्टेडियममा भएको आजको खेलमा बङ्गलादेशलई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले जित हात पारेको हो।
मुम्बईस्थित वानखेडे स्टेडियममा भएको आजको खेलमा बङ्गलादेशलई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले जित हात पारेको हो।
आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशसमक्ष ३८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले दुई सय रन पूरा गरेको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज दक्षिण अफ्रिका र बङ्गलादेश खेल्न लागेका छन्। दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इग्ल्याण्डलाई २२९ रनले पराजित गरेको छ ।
भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुनेछ।
भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ।भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा आज भएको खेलमा दक्षिण अफ्रिकाले पाँच पटकको विजेता अस्ट्रेलियालाई १३४ रनले हराएको हो।
ताजास्थीतीमा अस्ट्रेलियाले १७ दशमलब २ओभरमा ६ विकेट गुमाएर ७० रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले ३११ रन बनाएको छ।
भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अस्ट्रेलियाविरुद्ध र दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले सतक पुरा गरेका छन्।
भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ।
आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।
दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ।
इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो।
दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रातिकल्बमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ।