२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

आइसीसी विश्वकप क्रिकेटः टस जितेर पहिले ब्याटिङ गर्ने दक्षिण अफ्रिकाको निर्णय

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज दक्षिण अफ्रिका र बङ्गलादेश खेल्न लागेका छन्। दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। 

मुम्बईस्थित वानखेडे स्टेडियममा अहिले केहीबेरमा खेल सुरु हुँदैछ।  

जारी लिगमा दुबै टोलीले समान ४ खेल खेलेका छन्। जसमा दक्षिण अफ्रिकाले ४ मध्ये ३ मा जित हात पारेको छ भने बङ्गलादेशले १ खेलमा मात्रै जित हात पारेको छ।  

दक्षिण अफ्रिका अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ भने बङ्गलादेश पुछारबाट चौथो स्थानमा रहेको छ।

प्रकाशित: ७ कार्तिक २०८० ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App