खेलाडीमा पेनाल्टी मिस, प्रशिक्षक हुँदा उपाधि
२० वर्षअघि उपाधि संघारमा पुगे पनि आफू पेनाल्टीमा असफल हुँदा आलोचित सेसेले अहिले प्रशिक्षकका रूपमा टोलीलाई पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाए।
२० वर्षअघि उपाधि संघारमा पुगे पनि आफू पेनाल्टीमा असफल हुँदा आलोचित सेसेले अहिले प्रशिक्षकका रूपमा टोलीलाई पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाए।
क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्समा इजिप्टका मोहम्मद सालाह र सेनेगलका साडियो माने नाम चलेका स्ट्राइकर हुन्। सालाह र मानेले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलबाट आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्काे अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ।
दक्षिण अफ्रिकाका रंगभेदविरोधी अभियन्ता डेसमन्ड टुटुको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ। नोबेल शान्ति पुरस्कार विजेता तथा इसाई पादरीसमेत रहेका टुटुको निधन भएको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विज्ञप्तिमार्फत पुष्टि गरेका छन्।
यो भेरियन्टका कारण मध्यम तथा गम्भीर कुन हिसाबमा मानिस बिरामी पर्छन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। यसैगरी यो भेरियन्टले खोप लगाएर तथा एकपटक संक्रमित भएर प्राकृतिक रूपमा विकास भएको प्रतिरक्षात्मक क्षमतालाई कसरी असर गर्छ भन्ने विषय पनि अनुत्तरित छ।
अफ्रिकामा गत नोभेम्बर ९ मा फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिन पाँच जनामा संक्रमण पुष्टि भएको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन्।
दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रु मध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन्।
प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए। उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए।
थोरै संख्यामा अफ्रिकामा रहेका नेपालीहरुले आफ्नो मूलुक अप्ठ्यारोमा पर्दा सहयोग गर्दै आइरहेको छन् सोही अनुरुप त्यहाँ रहेका नेपालीहरुले यो माहामारीमा पनि साथ दिन लागेको बताएका छन्।
रिचार्ड्सले प्रेस कन्फ्रेन्रेन्समार्फत आयोजनाको दाबी गर्दै सरकारले पनि त्यसलाई समर्थन गरेको बताएका हुन्। नयाँ क्रिकेट बोर्डका बहुमत डाइरेक्टरले उक्त प्रस्ताव पास गर्दै देशभित्र क्रिकेटको माहोल फर्काइने उनको विश्वास छ।
अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उद्धृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम भनेका छन्।
दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिएका हुन्। उनले मंगलबार राति गरेको सम्बोधनका क्रममा सो जानकारी गराएका हुन्।
दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ मुलुकमा व्यापार तथा लगानीका सम्भाव्यताको पहिचान गरी व्यापार प्रवर्धन तथा त्यहाँबाट लगानी भित्र्याउन सक्दो पहल गर्ने बताएका छन्।
अफ्रिकामा कामको सिलसिलामा रहेका २२ जना नेपाली कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकाको जोहन्सबर्गमा कार्यरत एक नेपालीको निधन भएको हो। पाँचथ घर भएका ३४ वर्षिय युवाको उपचारको क्रममा मृत्यु भएको हो।