coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

एमसिसीअन्तर्गतको प्रसारण लाइन निर्माणकार्य अघि बढाइने

एमसिए-नेपाल सञ्चालक समितिको बैठकले १८ किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ।

अघि बढेन एमसिसीको नयाँ ठेक्का प्रक्रिया

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको दुई महिना बितिसक्दासमेत अझै नयाँ ठेक्का प्रक्रिया अघि बढेको छैन।

प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द

बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ।

ऊर्जा विकास कार्ययोजना तयार: अधिकांश प्रसारण लाइन रुग्ण, निर्माणमा सकस

जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ। अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ। भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो।

भारतीय प्रधानमन्त्री नेपाल-भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ -प्रधामन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डल स्तरमा वार्ता भएर नेपाल र भारत बिच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन्।

एमसीसीको प्रसारण लाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने प्रसारण लाइनको बोलपत्रमा ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन्।

म्याग्दी-राहुघाट: सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु

सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। आयोजनाको ठेक्का अवधि ३० महिनाको छ।

एमसीसी अनुदानका प्रसारण लाइनः जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ।

प्रसारण लाइन निर्माणका लागि सात टावर तयार

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ। आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म सात टावर निर्माण सम्पन्न गरिएका छन्।

प्रसारण लाइन निर्माणमा चुक्यो प्राधिकरण

एक दशक लामो लोडसेडिङ अन्त्य गरी सर्वसाधारणमाझ लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ गत आर्थिक वर्षमा प्रसारण लाइन निर्माणमा चुकेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्