१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’

महोत्तरीका गाउँनगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन्।

लालपुर्जा नहुँदा वन्यजन्तु पीडितले क्षतिपूर्ति पाएनन्

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्‍याउँदा राहत पाउन सकेका छैनन्।

जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीयजगुलीदेवी भुलको बँदेलको आक्रमणबाट मंगलबार आज मृत्यु भएको हो।

जङ्गलमा आहारा अभाव भएपछि बस्तीमै बस्न थाले बँदेल

बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन्। बँदेलले बस्ती वरपर नै बासस्थान जमाउन थालेका छन्।

बँदेल आक्रमणका घाइतेको प्रादेशिक अस्पतालमा उपचार हुँदै

बुधबार साँझ गाउँमा पसेको बँदेलको बथानले आक्रमण गर्दा घाइते भएको स्थानीयले जानकारी दिए।

बँदेलले मकैबाली खाँदा किसान चिन्तित

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो।

किसानका दुःख- मकैबालीमा दिनभरी बाँदर, रातभरी बँदेल

अहिले गाउँघरका खेतबारी मकैले ढपक्क ढाकेको छ। धान चमार फुल्ने र घोंगा हाल्ने बेलामा बँदेल र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन्।

ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन

ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्याउँदा हैरान छन्। बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ।

जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन्।

बँदेल धपाउँन किसान रातभर जाग्राम

दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध र भैरवी गाउँपालिकामा जंगली जनावर बँदेलका कारण किसानहरुले लगाएको बालीनाली नष्ट भएको हो।

जंगली बँदेलले बाली सखाप, थाल ठटाएरै रातभर जाग्राम बस्छन् स्थानीय

दारा निस्किएका भैंसी जत्रा माउ बँदेलहरु आउँछन्। बच्चाहरु नै पाडापाडी जत्रा छन्। बँदेलले धेरै क्षति पुर्‍याएको वस्तीका किसानहरु रातीको समयमा आगो बाल्ने, थाल ठटाउने, शंख फुक्ने, ठूलो आवाजले कराउने गर्दै रात बिताइरहेका छन्।

नेपालगन्ज विमानस्थलमा बँदेल आतंक, सिता एयरको जहाजमा ठोक्किए तीनवटा बँदेल

सिता एयरको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

कृषक खेतमै रातभर जाग्राम

जङ्गली बँदेलले खेतमा पाक्न लागेको धानबालीमा क्षति पु-याउन थालेपछि धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान धानबाली बचाउन रातभर खेतमै जाग्राम बस्ने गरेका छन् । घर नजिकै रहेका जङ्गलबाट बँदेलले बालीमा क्षति पु-याउन थालेपछि रातभर खेतमै जाग्राम बस्नुपर्ने बाध्यता भएका हुन् ।

बाली जोगाउन रातभर जाग्राम

दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्