बजेट अधिवेशन नयाँ संसद् भवनको मुख्य सभाकक्षमै बसाउने तयारी
संसद्को आगामी संयुक्त बजेट अधिवेशन सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनको मुख्य सभाकक्षमै राख्ने तयारी भइरहेको छ ।
संसद्को आगामी संयुक्त बजेट अधिवेशन सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनको मुख्य सभाकक्षमै राख्ने तयारी भइरहेको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।
देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन्।
त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ।
यसले गर्दा रगत कम पुग्छ, र सम्बन्धित अङ्ग कमजोर हुन थाल्छ। नली पूरै बन्द हुन्छ र रगत र अक्सिजन नपुगेर त्यो अङ्ग मर्न थाल्छ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम नगरेको बताएका छन्।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा रु पाँच लाख २५ हजार ७१५ आम्दानी गरेको छ।
शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानसँग सम्झौताका लागि ‘धेरै हदसम्म वार्ता’ भएको र विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए।
नेपाली कविताको श्रीवृद्धिमा समर्पित साहित्यिक संस्था काव्य-कम्पनीले काभ्रेको नालामाथि अवस्थित प्राकृतिक तथा मनोरमस्थल पिर्के ढुङ्गामा विशेष कविता–उत्सव सम्पन्न गरेको छ।
संवैधानिक परिषद्ले पूर्णता पाएसँगै प्रधानन्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद् मौन बनेको छ।
आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १४० रुपैयाँले बढेर पाँच हजार एक सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
विश्व साघुरिँदै जाँदा एउटा कुनामा भएको घटनाले अर्को कुनामा पनि प्रभाव पार्न थालेको छ।
बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षालगायतका विषयमा थप अध्ययन गरी एक महिनाभित्र सुझाव दिन पार्टीका उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको भट्टले जानकारी दिए।
केही दिनअघि मात्र सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि विद्यालयमा ‘दुईदिने बिदा’ को बहस चलेको हो।