११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ। 

अपराह्न साढे ३ बजे बस्ने मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको अध्यक्षतामा हुने छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।

प्रकाशित: ११ जेष्ठ २०८३ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App