१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला!

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित सूर्यविनायक जंगलमा काफलको रुखमुनि मानव शरीरको जस्तो देखिने हड्डी तथा कंकालहरु फेला परेको छ।

ताप्लेजुङको सिदिङ्वामा फेला पर्‍यो मानव कंकाल, सनाखत हुन बाँकी

प्रहरीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखु मिश्रटारस्थित देवीप्रसाद मिश्रको खेतमा एक सडेगलेको मानव कंकाल फेला पारेको छ।

ताप्लेजुङको हाङ्देवामा भेटियो मानव कंकाल

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको कटहरेस्थित खोलाखेत जंगलभित्र पहिचान हुन नसकेको एक मानव कंकाल फेला परेको छ। अडेरीको रुखमा महिलाले लगाउने सेतो रंगको सुरुवाल बाँधिएको अवस्थामा फेला परेको मानव कंकालको सनाखत हुन नसकेपछि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्