मर्स्याङ्दी नदी आंशिक थुनिएर पोखरी बन्यो, बहाव जारी
हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको भन्ने खबर सार्वजनिक भइरहँदा प्रहरीले भने नदी पूर्ण रूपमा नथुनिएको र बहाव निरन्तर जारी रहेको बताएको छ।
हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको भन्ने खबर सार्वजनिक भइरहँदा प्रहरीले भने नदी पूर्ण रूपमा नथुनिएको र बहाव निरन्तर जारी रहेको बताएको छ।
दोस्रो काठमाडौं-१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा र खोटाङका धिरेन राईले उपाधि जितेका छन् ।
देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृ’त्यु भएको छ।
अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ।
कुलेखानी ड्यामको ढोका खोलिएको भन्ने सूचना सत्य नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्पष्ट पारेका छन् ।
केही दिनदेखिको अविरल वर्षाका कारण तनहुँका विभिन्न स्थानमा खसेको पहिरो र बाढीले १८ घरमा क्षति पुर्याएको छ। बाढी-पहिरोले कतिपय घर बगाएर परिवार नै विस्थापित भएका छन् भने धेरैजसो घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनेका छन्।
नुवाकोटको त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित भएको छ।
बिना पक्राउ पुर्जी र अदालती अनुमति नियन्त्रणमा लिइएको भन्दै जेनजी अभियान्ता, राजनीतिक दलका नेता तथा अधिकारकर्मीहरूले सरकारको कडा आलोचना गरेका छन्।
बाढिले हिमाली जिल्लामा विपत् निम्त्याएको छ। हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा भौतिक नोक्सान गरेको छ। त्यस्तै मनाङकै तालगाउँका घर पनि डुबानमा परेका छन्। गोखराको माथिल्लो भेगमा पनि पहिरो निम्त्याएको छ। अर्काे हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगमा हिमपात भएको छ। पुल बग्दा बेनी–जोमसोम सडक खण्ड पनि अवरुद्ध भएको छ।
चक्रवात ‘अर्नब’ को कारण भएको भारी वर्षाले भारतका विभिन्न स्थानका जनजीवन प्रभावित भएको छ।
हिमाली जिल्ला मनाङमा भीषण पहिरो खसेपछि मर्स्याङ्दी नदीमा लेदोसहितको बाढी आउने उच्च जोखिम बढेको छ।
मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा हिमपहिरो जाँँदा १० जना नेपाली सम्पर्कविहीन भएका छन। नार्पाभूमि गाउँपालिका–५, फू मा पर्ने ७ हजार १ सय २६ मिटर अग्लो हिमालमा आरोहण लागि आएका विदेशीका लागि तयारी गर्न गएको नेपाली सहयोगीको समूह हिमपहिरोमा परेको हो।
मनाङको नार्पाभुमी गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो जाँदा बेसक्याम्पमा रहेका केहि आरोही बेपत्ता भएको आशंका गरिएको छ।
तीन दिनसम्म लगातार परेको अविरल वर्षापछि काठमाडौं, पोखरा, धादिङ, हेटौँडालगायतका सहरमा मौसम क्रमशः खुलेको छ।
कुलेखानी जलाशयको पानीको सतह बढ्नेक्रम नरोकिएपछि देउराली–सिस्नेरी सडकखण्डमा ४ः०० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ।