१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

लकडाउनमा हामी

कोरोना भाइरसको संक्रमण बढ्दै गएको हुनाले लकडाउन तुरुन्त खोल्न अवस्था छैन । तर, सधैं लकडाउन मात्र गरेर पनि भएन । ढिलोचाँडो एक दिन लकडाउन खोल्नै पर्ने हुन्छ । तर, जे भए पनि हामी सबैले सरकारले बनाएका नियमहरू पालना गर्न बिर्सनु हुँदैन ।

म्यानेजर संक्रमित भएपछि राष्ट्रिय बाणिज्य बैक तौलिहवा शाखा अनिश्चितकालिन बन्द

बैक म्यानेजर समेत कोरोना संक्रमित भए पछि तौलिहावा स्थित राष्ट्रिय बाणिज्य बैक अनिश्तिकालका लागि बन्द गरिएको छ । आईतबार बैक मेनेजरमा कोरोना संक्रमित भएको पुष्टी भएको थियो ।

सार्वजनिक यातायात सञ्चालनसम्बन्धी छलफल शुरु

सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ।

७५ दिनदेखि बन्द कार्यालय अब खुल्ने

कोरोना भाइरस (कोभिड–१९)जोखिमका कारण लामो समयदेखि बन्द सरकारी कार्यालयहरु अब बिस्तारै खोलिने भएको छ । कोरोना जोखिमका कारण सरकारले देशभर लकडाउन गर्ने निर्णयगरेसँगै ७५ दिनदेखि बन्द रहेका कार्यालयहरु अब बिस्तारै खोलिने भएको हो ।

एक हप्तालाई ‘आइसिडी डिस्टफिङ’ बन्द

वीरगन्जको सुक्खा बन्दरगाहमा आइसिडी डिस्टफिङ (कन्टेनरबाट मालसामान अन्य ढुवानी साधनमा खन्याएर लैजाने काम) सात दिनका लागि बन्द गरिएको छ ।

बन्दाबन्दीमा कसैको मुद्दामा म्याद नगुज्रिने

शून्य अवधिलाई हदम्याद वा अदालतमा कुनै निकायमा प्रस्तुत गर्नुपर्ने पत्रहरू खास अवधिमा दिनुपर्ने भनी किटान गरिएका निवेदन लिखित फैसला कार्यान्वयनका लागि गणना नगर्ने सर्वोच्चको ठहर छ।

‘गर्मी बढ्यो, पातला लुगा छैनन्’

अहिले धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । दिनानुदिन गर्मीको पारो चढ्दै गइरहेका बेला बाक्ला लुगा त्यागेर पालता लुगाको खोजीमा आम नागरिक छन् ।

‘निउरो निउरो भन्दैमा दिन सप्य्रो’

बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ। कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं २ मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन।

इद मुबारक !

रमजानमा गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुने लगायत पर्वको कडा नियमभित्र बस्नुपर्ने हुन्छ।

एसइइको खारेजी

यतिबेला कोरोना भाइरसको कहरबाट सिंगो जनजीवन अस्तव्यस्त छ। यसपटकको एसइइ परीक्षा हुने बेलामा मुलुक बन्दाबन्दीमा प्रवेश गरेपछि प्रक्रिया स्थगित भएको हो। एसइइको तयारीमा रहेका विद्यार्थी एकातिर कोरोना संक्रमणबाट जोगिन प्रयासरत छन् भने अर्कोतिर उनीहरू यस्तो बेलामा पनि पढाइको तनाव लिएर बसिरहेका छन्।

थन्किएका मालसामानमा शुल्क मिनाहा

नेपाल सरकारले लकडाउनको अवधिमा वीरगन्ज सुक्खा बन्दरगाह तथा यहाँस्थित एकीकृत जाँच चौकीमा (आइसिपी) भन्सारबाट जाँचपास हुन नसकेर थन्किएका मालसामानमा शुल्क मिनाहा गर्ने भएपछि आयातकर्ताले केही राहत महसुस गरेका छन् ।

बन्दाबन्दीमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ।

कोरोना विषाणु नियन्त्रणमा लापरबाही

सरकारले कोरोना भाइरसविरुद्ध सुरु गरेको बन्दाबन्दी दुई महिना कटिसकेको छ। गत चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएको हो। यस अवधिमा सरकारका अकर्मण्यताका परिणाम अहिले आउन थालिसकेका छ।

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

विपश्यना गरौँ : बन्दाबन्दी जितौँ

चित्तमा हुने नराम्रा प्रवृत्ति त्याग्नका लागि विपश्यनाले प्रेरणा दिन्छ। आफूले आफैँलाई चिन्न सिकाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्