१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

निकुन्जबाट बेवारिस अवस्थामा २१ थान बन्दुक बरामद

निकुन्ज गस्ती टोलीले मध्यवर्ती क्षेत्र अन्र्तगतका सामुदायिक वनमा बेवारिस अवस्थामा २१ थान बन्दुक बरामद गरेको छ । हिमाली जिल्ला डोल्पामा निकुन्ज स्थापना भएको ४७ वर्षपछि पहिलो पटक चोरीशिकारीमा प्रयोग गरिदै आएका बन्दुक ठूलो संख्यामा बरामद गरिएको हो ।

बन्दाबन्दीबाट बाहिरिऔँ

सरकारले बन्दाबन्दीलाई मात्र कोरोनाविरुद्ध लड्ने हतियारका रूपमा उपयोग गरेको छ। हो, यसबीच कोरोना जाँचका निम्ति २० स्थान तय भएका छन्।

बन्दाबन्दी नहोस् फन्दाफन्दी

सुरक्षा फौजले लगाउने बर्दीले कोभिड–१९ नामक भाइरस पटक्कै डराउने छैन। यसरी संक्रमित भएर ठूलो संख्यामा सुरक्षा फौज बस्नुप-यो भने झन संकट आउनेछ।

कच्चा पदार्थको अभावमा कैदीबन्दी कामविहीन

कारागारमा बसेर घर खर्च चलाउँदै आएका कैदीबन्दी यतिखेर फुर्सदिला भएका छन्। सधैँ व्यस्त रहने कैदीबन्दी लकडाउनसँगै बजारमा कच्चा पदार्थको अभावमा फुर्सदिला भएका हुन्।

निःशुल्क खानाको सट्टा रोजगारी

बन्दाबन्दीको क्रममा तनहुँको दमौलीमा निःशुल्करुपमा सञ्चालन गरिएको खाना खुवाउने कार्यक्रम स्थगित गर्न प्रस्ताव आएको छ।

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्गमा रोकिएका कामलाई तीव्रता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी जारी गरिएको भए पनि विकास निर्माणका कामलाई अघि बढाउने गरी केही खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्गमा रोकिएका कामलाई तीव्रता दिइएको छ ।

कोभिड–१९ बन्दीको अनुभव

आज विश्वका २१० भन्दा बढी राष्ट्र कोरोना महामारीको चपेटामा फसेका छन्। नेपाल पनि प्रभावित देशमध्ये एक हो।

पास भए पनि सवारी साधन चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय दाङले बन्दाबन्दीलाई थप कडा गर्न थालेको छ। अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए।

दैनिक ६०० लाई निःशुल्क खाना

बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ।

गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम

जुम्लाको तिला गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पुर्‍याउन सुनौलो हजार दिनअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ।

क्वारेन्टाइनका लागि उपयुक्त बने विद्यालय

बन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ।

नजरबन्दमा बसिसकेकाहरुको क्वारेन्टिन अनुभव

सन् २०१३ देखि २०१८ का बीचमा करिब ६० हजारभन्दा बढी राजनीतिक कार्यकर्ताहरु हाउस अरेस्टमा बसेका थिए । हाउस अरेस्ट झेलिसकेका ६ जना रुसी नागरिकले बिबिसीसँग आफ्ना अनुभव बताए । खासमा आइसोलेसनमा बस्न कसरी सहज बनाउन सकिन्छ रु भन्ने उनीहरुको अनुभव यतिबेला काम लाग्न सक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्