गणेश हिमाल नजिकै नयाँ ‘लुम्बो हिमशिखर’ पहिचान
नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो।
नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो।
कारागार प्रशासन र नाइके समूहले मनोमानी गरी आफूमाथि अन्याय गरेको भन्दै उनीहरूले बी ब्लकको मूल गेटमै ताला लगाएर कब्जामा लिएका हुन् ।
भारी वर्षा र चट्याङको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले चामे-बेंसीशहर सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
सोही क्रममा नेता पौडेलले आफ्नो पार्टीको विगतको भूमिकालाई लिएर मञ्चबाटै आत्मसमीक्षा समेत गरे। हिजो नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा किसानको पक्षमा थुप्रै कामहरू भएको दाबी गर्दै उनले आफ्ना कमीकमजोरी भने स्वीकार गरे।
अन्न भण्डार मानिने धान उत्पादनको पकेट जिल्लाका रूपमा रहेका कैलाली र कञ्चनपुरमा पनि अत्यधिक गर्मी र पानी नपरेका कारण अधिकांश खेत रोपाइँ हुन नसकेर बाँझै छन् ।
समयमा वर्षा नहुँदा बाँके, खजुरा गाउँपालिका–१ राधापुरका किसान पदम मल्लले बडो मुस्किलले धान रोप्न भ्याए।
यी आयोजनाका लागि नेपाल, भारत, चीन, अमेरिकालगायतका देशका १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमहरूले आशयपत्र पेश गरेका छन् ।
ठेकेदार कम्पनीको लापरबाहीका कारण चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ।
अबदेखि फेवातालमा साँझ ६ बजेपछि डुंगा, कायकिङ तथा सर्फिङ सञ्चालन गर्न पाइने छैन।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि काठमाडौंका प्रमुख सरकारी अस्पतालहरूले सेवा प्रवाह र गुणस्तर सुधारमा तीव्रता दिएका छन्।
यस खेलको विजेताले अर्को चरणमा दक्षिण अफ्रिका विरुद्ध क्यानडाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
गण्डकी प्रदेशमा एचआईभी संक्रमितको संख्या ३ हजार नाघेको छ।
गृहमन्त्री सुधन गुरूङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारी साधनमा प्रयोग गरिएको कालो स्टिकर हटाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार उनीहरूको सवारीबाट कालो सिसा हटाएको हो।
इटहरीका बासिन्दामा फेरि पुरानै त्रास फर्किएको छ। वर्षा सुरु हुनासाथ धेरै परिवार रातभर जाग्राम बसेर खोलाको सतह निगरानी गर्न बाध्य छन्।
अबको क्रान्तिको कार्यक्रम के हुने भन्ने विषयमा गम्भीर वैचारिक बहस आवश्यक रहेको उनले बताए ।