४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जबरजस्ती करणीपछि असुरक्षित गर्भपतन

कालीकोटस्थित रास्कोट–४ सुनारबाढाकी १९ वर्षीय किशोरी नजिकैको पसलमा सामान किन्न जान्छिन्। उनलाई पसले साहु ५१ वर्षीय नमराज शाहीले कुदृष्टि राख्छन् र अनैतिक कार्य गर्न खोज्छन्। किशोरीले प्रतिकार्य गर्न खोजे पनि अन्ततः आफ्नो अस्मिता लुटिँदाको साक्षी आफैं बन्छिन्। यो घटनाक्रम यतिमै रोकिन्न।

१० वर्षे बालिकालाई करणी गरेको आरोपमा १४ वर्षे बालक पक्राउ

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटमा १० वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन् ।

जवरजस्ती करणी अभियोगमा एक युवा पक्राउ

२० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ बस्ने २० वर्षीय बिमल कङ्लिवा लिम्बूलाई पक्राउ गरेको छ ।

बालिका जवरजस्ती करणी गर्ने एक पक्राउ, तीन फरार

१६ वर्षे बालिकालाई जवरजस्ती करणी गर्ने सुनसरी वराहक्षेत्रका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना फरार भएका छन् ।

जबरजस्तीकरणी गरी फरार युवक दुई वर्ष पछि पक्राउ

महिलालाई जबरजस्तीकरणी गरी फरार भएका कपिलवस्तुको महाराजगंज नगरपालिका–३ जमुनीमा एक युवक दुई वर्ष पछि पक्राउ परेका छन । घटना पछि फरार रहदै आएका ३६ वर्षीय विपद पासीलाई प्रहरीले बिशेष सुराकीका आधारमा पक्रेको हो ।

जबर्जस्ती करणीको आरोपमा असई पक्राउ

रौतहटमा नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीषक (असई)लाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

अंगिरा पासी घटनाको प्रहरी प्रतिवेदन : जातीय विभेदबाटै सृजित अपराध

रुपन्देही देवदहकी १३ वर्षीया बालिका अंगिरा पासीको कथित तल्लो जात भएकै कारण जबरजस्तीकरणी गरि घटना घटाइएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धानमा देवदह ११ का २५ वर्षीय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्र सहित उनका आमा र सानीआमाले जातीय विभेद गरि अंगिरालाई मृत्युको मुखसम्म पुर्याएको अनुसन्धानमा फेला पारेको छ ।

जवरजस्ती करणीमा प्रतिवादी पुर्पक्षका लागि जेल चलान

खोटाङमा जवरजस्ती करणी मुद्धामा एक प्रतिवादी पुर्पक्षका लागि जेल चलान भएका छन् । १९ वर्षकी युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा केपीलासगढी गाउँपालिका–७ सुंदेलका २० वर्षीय सागर राई पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

दलित किशोरीको हत्या अभियोगमा जाहेरी दर्ता

रूपन्देहीको देवदहमा एक दलित किशोरीको जबर्जस्ती करणीपछि हत्या गरेको जाहेरी प्रहरीमा दर्ता भएको छ। प्रहरीले घटनालाई आत्महत्या भन्दै अनुसन्धान प्रक्रिया नै अघि बढाएको थिएन।

एकल महिलालाई करणी गरेको आरोपमा पक्राउ

मध्यरातमा एकल महिलालाई जवरजस्ती करणी गरेको आरोपमा म्याग्दीमा एकजना पक्राउ परेका छन् । गएको आइतबार राति करिब १२ बजे घरमा सुतिरहेकी ५१ वर्षिया वृद्धालाई करणी गर्ने रघुगंगा गाउँपालिका–३ पिप्लेका ४० वर्षिया क्षेत्रबहादुर चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ

रसुवामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३६ वर्षीय छोवाङ नाम्गेल घले रहेका छन्।

जबरजस्ती करणी आरोपमा चार पक्राउ

कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।

अनेरास्ववियु नेता राईलाई आठ वर्ष कैद

काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साढे आठ वर्ष कैद र क्षतिपूर्ति तिर्नुपर्नेगरी बिहीबार सजाय ठहर गरेको छ।

१२ वर्षिया बालिकालाई करणी आरोपमा ७७ वर्षिय वृद्ध पक्राउ

जवरजस्ती करणीको आरोपमा ७७ वर्षिय वृद्धलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका ५ जफतीका देबिबहादुर भट्टलाई पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्