४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महिलामाथि जबर्जस्ती करणीको प्रयास

पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ। वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो।

छोरीलाई जबरजस्तीकरणी गर्ने बाबुलाई जन्मकैद, हजुरबालाई २० वर्ष जेल

आफ्नै ९ वर्षिया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको छ।

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

थुनामा राख्ने आदेशअघि नै कृष्णदास भारततिर

जबर्जस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ।

जवरजस्ती करणी उद्योगमा दुई जना कारागार चलान

ताप्लेजुङ जिल्ला अदालतले मंगलबार हत्या तथा जवरजस्ती करणी उद्योगमा दुई जनालाई कारागार चलान गरिएको छ।

‘सहमतिको यौनसम्बन्ध पनि अपराध’

‘पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहकी महिला सैनिकसँग यौनसम्बन्ध राख्न लिएको सहमति अनुचित प्रभावमा पारी लिएको भनी बुझ्नुपर्छ।’

बालिका गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी मुद्दा

खोटाङमा १६ वर्षीय भतिजिलाई गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता भएको छ।

बिराेध र समर्थनमा प्रदर्शन

जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको शुक्रबार जिल्ला अदालतमा बयान लिने क्रममा अदालत परिसरबाहिर उनको पक्ष र विपक्षमा प्रदर्शन गरिएको छ।

अदालतलाई ढाँट्दा महरा थुनामै

उच्च अदालत पाटनले महरालाई पुर्पक्ष थुनामा राख्न जिल्ला अदालत कामाडौंबाट भएको आदेश सदर गर्दै एक महिनाभित्र मुद्दाको कारबाही/किनारा लगाउन आदेश दिएको छ।

जबरजस्ती करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ।

पीडित नै अभियुक्तको पक्षमा

महराले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिई मुद्दा चलिरहेको बेला जाहेरी दर्ता गरेकी महिला अभियुक्तको पक्षमा उच्च अदालत पाटनमा निवेदन लिएर पुगेकी हुन्।

महराको बकपत्र मंसिर २९ मा

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ। महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भैसकेको छ।

जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ

माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्न माध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्