१२ असार २०८१ बुधबार
image/svg+xml

गृह मन्त्रालयले गठन गर्‍यो राहदानी वितरण सहज बनाउन विज्ञको टोली

गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो।

काठमाडौँमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो।

राष्ट्रिय परिचय पत्र वडामा

राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ। वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो।

उमेर नपुग्दै नागरिकता लिएकै कारण राष्ट्रिय परिचय पत्र पाउन समस्या

खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी सुनिता खत्री राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्न दर्ता स्टेशन (शिविर स्थल)मा पुगिन् । तर, राष्ट्रिय परिचय पत्रका लागि फम भर्न खोज्दा सुनिताको नाम पञ्जिकरण विभागको सिस्टममा इन्ट्रि भएन । कारण थियो उनले १६ वर्ष पुरा नहुँदै नागरिकताको प्रमाणपत्र पाउनु । नागरिकतामा उल्लेख अभिलेख अध्ययन गर्दा उनले ९ दिनले १६ वर्ष नपुग्दै नागरिकताको प्रमाणपत्र लिए/दिएको देखियो ।

ताप्लेजुङबाट पनि सुरु भयो राष्ट्रिय परिचय पत्रको बिवरण संकलन

हिमाली जिल्ला ताप्लेजुङमा पनि मंगलवारबाट राष्ट्रिय परिचय पत्रको बिवरण संकलन गर्न सुरु गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्