२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका-४ जिंगडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

‘सर्वोच्चले खोस्यो खुसी’

पर्सा बिन्ध्यवासिनी गाउँपालिका परसौनी भाठाका कामिल हासिम मियाँ र उनीकी श्रीमती रमीना खातुन आइतबार जिल्ला प्रशासन कार्यालयअघि नागरिकताका लागि चाहिने कागजातसहित आइपुगेका थिए।

नासुलाई २४ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो।

‘अपराध सेलिब्रेटी’ले फौजदारी न्याय प्रणालीमा छाडेको प्रभाव

परिस्थितिजन्य प्रमाणका आधारमा समेत गम्भीर प्रकृतिका अपराधमा कसुरदार कायम गर्न सकिन्छ भन्ने नजिर शोभराजको मुद्दामा न्यायालयमा चर्चित छ।

कांग्रेसका पटेल र चौधरी प्रदेशसभा सदस्यमा विजयी

पर्सामा नेपाली कांग्रेसका दुई जना उम्मेदवारहरुले प्रदेश सभा सदस्यमा विजयी बनेका छन्। निर्वाचन क्षेत्र नम्बर २ (क) बाट श्याम पटल र ४ (क) बाट शंकर चौधरी विजयी बनेका हुन्।

पाँच वर्षभित्र पर्सा १ लाई कच्ची सडकमुक्त बनाउँछु: प्रदीप यादव

'वीरगञ्जलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु। बाँकी रहेका सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।'

सधै क्षेत्र नम्बर १ को टिकटले तय गर्छ पर्साको राजनीति

जिल्लाको राजनीतिमा यसअघि पनि महत्वपुर्ण रह्दै आएको पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको सिट यस पटक पनि निर्णायक हुने भएको छ।

मरेको बाघ ‘जिउँदो’ भएपछि

२०७७ पुस १८ गते पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्ड भएर यात्रा गर्ने क्रममा गम्भीर दुर्घटनामा परेको १० वर्षे पाटेबाघको तस्बिर खिचेका थिए।

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।

बालिकाको शवसहित तीन जना पक्राउ

पर्सामा बालिकाको शवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

अब एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र

पर्सा जिल्लाका निजी विद्यालय आवद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ।

पर्साका १२ पालिकामा नयाँ अनुहार

एउटा महानगरपालिका, तीनवटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटा पालिका भएको पर्सा जिल्लामा पुराना अनुहार अनुमोदन भएनन्। नतिजा आइसकेका १३ पालिकामध्ये १२ वटामा नयाँ प्रमुख चुनिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्