११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सरकारको ध्यान प्रसारण तथा वितरण लाइन निर्माणमा जाओस्ः इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले अबको १० वर्ष सरकारले विद्युत् प्रसारण लाइन र सबस्टेशन लगायतका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने सुझाव दिएको छ।

हङकङ र थाइल्यान्डलाई उपाधि

पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ को हार बेहोर्‍यो। अन्तिम २० सेकेन्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको हो।

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ: महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन्।

एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन।

भारतकाे ७७औं स्वतन्त्रता दिवस मनाइयाे

छिमेकी मुलुक भारतले ७७औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। ७७औं स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन्।

एकीकृत समाजवादीको बैठक सुरु

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।

मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन: उपमहासचिव ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन्।

रविले भोटको सस्तो राजनीति गर्न खोजेको देखियोः शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि निः शुल्क ब्लु बस चलाएर भोटको सस्तो राजनीति गर्न खोजेको आरोप लगाएका छन्।

जुलाई हालसम्मकै तातो महिना

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले सन् २०२३ को जुलाई अहिलेसम्मकै सर्वाधिक तातो महिना हुने बताएका छन्।

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियोबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ।

संघीयमन्त्री र सचिवबीच टकराव

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुस्करबीचको सम्बन्ध झनै बिग्रेको छ। अहिले मन्त्री र सचिवबीच पानी बाराबारको अवस्था छ। मन्त्री र सचिवबीच पानी बाराबारको अवस्था आएपछि मन्त्रालयका उच्च तहका कर्मचारीहरू दुई गुटमा बाँडिएका छन्।

सरकारले गर्‍यो ११ सचिवको सरुवा

सरकारले ११ सचिवको सरुवा र दुई सचिवको पदस्थापना गरेको छ। एक मन्त्रीका अनुसार हालै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई वाग्मती प्रदेश मुख्य मन्त्रीको कार्यालयमा र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा पदस्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्