सर्लाही पुगेर गगनले भने- म फोटो खिचाउन र हात हल्लाउन होइन, सेवक बन्न आएको हुँ
नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले आफू सर्लाहीमा फोटो खिचाउन र हात हल्लाउन मात्र नभई यहाँका जनताको सेवक बन्न आएको बताएका छन्।

