११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महिला तथा बालबालिकामा भाइरस संक्रमण

विश्वभरिका मानिसलाई अहिले कोरोना संक्रमणको महामारीले त्राही त्राही पारिरहेको छ । त्यसो त कोरोना नयाँ खालको भाइरस होइन । किटाणु (ब्याक्टेरिया), फ‍गस (ढुसी), परजीवी जस्तै विषाणु (भाइरस) पनि एक खालको जीवाणु हो । अन्य जीवाणुले भन्दा कतिपय भाइरसले केही समयको अन्तरालमा यसले काँचुली फेर्न सक्ने हुनाले पहिले बनाइसकेको खोप वा उपचार काम लाग्दैन । उदाहरणका लागि फ्लु, इन्फ्लुएन्जा, बर्ड फ्लुको कारक भाइरसको प्रकार फरक हुँदै जान्छ ।

कोरोना भाइरस महामारीको अन्त्य कहिले ?

मृत्यु सास्वत सत्य मानिन्छ । अकालमा मृत्यु हुनु कसैका लागि स्वीकार्य हुँदैन । प्राचीन शास्त्रले यसै भन्छ । कतिपय अवस्थामा अकालकोे मृत्युलाई टार्न महामृत्युञ्जय मन्त्रसमेत जप गरेको शिव महापुराणमा उल्लेख पाइन्छ । सृष्टिदेखि अहिलेसम्म प्रकृतिमा मानिसको अकालको मृत्यु मान्य हुँदैन भनिएको छ । प्रकृतिप्रदत्त आयु छउञ्जेल ‘ऊ’ निर्वाध रुपमा बाँच्न चाहन्छ । यद्यपि उसले सूक्ष्म विषाणुको महामारीको प्रकोप त झनै स्वीकार गर्न चाहँदैन । तर अहिले विश्व सूक्ष्म विषाणुको महामारीको प्रकोपबाट आक्रान्त छ । कारण मानिसको आफ्नै अल्पज्ञानले आफैँलाई सिकार बनाइरहेको दृष्टान्त दिन सकिन्छ ।

अनुसन्धानमा डुबेका चिकित्सक

डा. शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ हुन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजकका रुपमा सेवारत उनी अध्ययन–अनुसन्धानमा सूक्ष्म रुपमा चिन्तन गर्ने चिकित्सक मानिन्छन् ।

परिवार दलले १०० क्विन्टल चामल सहयोग गर्ने

परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० क्विन्टल चामल सहयोग गर्ने भएको छ। दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

रसुवाको उत्तरगयामा बसिरहेका ४ सय ९८ विस्थापित परिवारलाई चामल वितरण

भूकम्पको कारण विस्थापित भएर जिल्लाको उत्तरगया गाउँपालिकाको विभिन्न स्थानमा बसिरहेका परिवारलाई गाउँपालिकाले चामल उपलब्ध गराएको छ। गाउँपालिकाको वडा नम्बर १ को खाल्डे, गोगने, तिरुलगायतका क्षेत्रमा ७ सय भन्दा बढी विस्थापित परिवार रहेका छन्।

‘लकडाउन’को मारमा परेका नगरका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका विपन्न परिवारलाई नगरपालिकाले बैसाख ७ गतेदेखि खाद्यान्न वितरण सुरु गरेको हो ।

प्रतिपरिवार एक बोरा मात्र चामल किन्न पाइने

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले प्रतिपरिवार एक बोरा मात्र चामल खरिद बिक्रीको व्यवस्थाका लागि आदेश जारी गरेको छ। जारी ‘लकडाउन’का क्रममा खाद्यान्न संकटको अवस्था सिर्जना हुन सक्ने खतरा बढेको भन्दै गाउँपालिकाले एक पटकमा एक परिवारले एक बोरा चामल मात्र खरिद बिक्री गर्ने व्यवस्थाका लागि सोमबार आदेश जारी गरेको हो ।

मजदुर परिवारलाई दोस्रो चरणको ‘दैनिक उपभोग्य सामग्री’ वितरण सुरु

रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दोस्रो चरणको दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ । पहिलो चरणमा वितरण गरिएको सामग्री सकिएकाले दोस्रो चरणमा केही थप परिवारसहितलाई कुपन दिन थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचीकृत भएका परिवारलाई आइतबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो ।

बसिबियाँलोमा मुहारचित्र

‘पानी रंगको पाठशाला’ मानिने पोखराले थुप्रै कलाकार जन्माइसकेको छ । त्यहीँको माटोमा साधना गरेर दुर्गा बराल (वात्स्यायान), बुद्धि गुरुङ, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, पदम घले, रमेश श्रेष्ठ, किरण रञ्जित, मिलन शेरचनलगायत कलाकार अब्बल बने । पछिल्लो समय त्यही हुलमा अर्को एउटा नाम चम्किँदै छ–कृष्ण मर्सानी ।

‘फेसन अब पहुँचबाहिर रहेन’

नायिका ऋचा शर्मा र प्रियंका कार्कीको बिहेका ड्रेस डिजाइन गरेकी उनी अहिलेकी चर्चित डिजाइनरमध्येमा पर्छिन् । मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी उनले परम्परागत ड्रेस डिजाइन थालेको चार वर्ष मात्रै भयो । यति छोटो समयमा नै सफलता हात पारेकी प्रधानसँग पुष्पा थपलियाले गरेको कुराकानीः

लैङ्गिक विविधताको पाठ

एउटी महिला साथीले बेलुकी नौ बजेतिर एउटा सानो सहयोग चाहियो भन्दै फेसबुक म्यासेन्जरमा सन्देश पठाइन् । ती महिला साथी नियमित जसो फेसबुकमा आकर्षक फोटोहरु पोस्ट गर्ने गर्छिन् । त्यस दिन फेसबुकमा फोटो पोस्ट गर्दा के क्याप्सन राख्ने भन्ने दुविधामा रहिछन् ।

तलब विनाको जागिर

दीक्षितहरूमा मणि जोडिएको खलक नेपाली समाजमा आफ्नो स्थान राख्दै आएका छन् । राणाकालीन समयमा उनीहरू राज पुरोहितको भूमिकामा थिए । नियमित सिंहदरबारमा चाकडी गर्न जानुपर्ने राजनीतिक सामाजिक संस्कार थियो र उनीहरुको बसोबास गैरी गाउँ थियो । चन्द्र शमशेरका कान्छा छोरा मदन शमशेरको दरबार भने पाटनको पुल्चोक नजिक बन्यो— श्रीदरबार । मदनको चाकरीमा केदारमणि दीक्षित थिए । पछि गएर केदारमणि मदनको पर्सनल सेक्रेटरीको भूमिमा रह्यो । मदनको दरबार आसपासको नाम श्रीदरबार टोल भनेर चिनिन्छ अहिले । डा. सुन्दरको आवास पनि त्यहीँ छ । नियमित जाँच गर्ने क्लिनिक पनि त्यहीँ छ ।

भारतमा ‘मम’लाई साढे २ सय करोडको ब्राण्ड बनाउने नेपाली युवा

उत्तर भारतका नेपालसँग जोडिएका प्रान्तहरु पश्चिम बंगाल, विहार र उतरप्रदेश मात्र होइन दक्षिण भारतका प्रान्तहरुका सबै सहरहरुसम्म यतिखेर ‘मम’को एउटा ब्राण्ड सुविख्यात हुँदैछ । ‘वाउ मम’ को ‘आउटलेट’ अनिवार्य जस्तै भएको छ, स्तरीय सहरहरुमा । एकजना नेपाली युवा उद्यमी विनोद हुमागाईले स्थापित गरेको यो ब्राण्ड मोमोका लागि भारतमा सर्वाधिक लोकप्रिय ब्राण्ड बन्न गएको छ ।

सकारात्मक संवेगले ऊर्जा

व्यक्तिले अभिव्यक्त गर्ने भावनात्मक प्रस्तुति संवेगिक क्षमता तथा विवेक हो । यो भावनात्मकतासँग सम्बन्धित हुन्छ । संवेग व्यक्तिको अद्वितीय क्षमता हो । संवेगले व्यक्तिको कार्यक्षमता, कार्यशैली र उपलब्धिलाई प्रत्यक्ष असर पुर्‍याउँछ । व्यक्तिको सफलता, सुखी र सुखमयजीवनलाई संवेगले निर्धारण गर्छ । संवेग सकारात्मक र नकारात्मक दुवै किसिमका हुन्छन् । सकारात्मक सन्देशले जीवनमा सफलता मिल्छ भने नकारत्मक संवेगले पीडाको स्थिति सृजित हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्