२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दराजबाट समान फिर्ताको प्रक्रिया सरल र सहजः अधिकृत सुवेदी

अनलाइन सपिङ कम्पनी दराजबाट सपिङ गर्दा ग्राहकले गलत वा दोषपूर्ण प्याकेज प्राप्त गरेको खण्डमा फिर्ता गर्ने सिस्टम पनि तयार पारेको जनाएको छ।

कात्तिक २५ देखि दराजको महाअफर

बैंक र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्वपूर्ण हिस्सा रहेको छ। कम्पनीले दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने आश्वासन पनि दिएको छ।

‘जोशीलाई एमालेको भर पौडेललाई एमालेकै डर’

आ–आफ्ना खर्कबाट पानीघाटमा जा“दा भेटिएका चौंरीजस्तै केही वर्षअघिसम्म केन्द्रीय समिति र एउटै कार्यक्रममा भेटिन्थे रामचन्द्र पौडेल र गोविन्दराज जोशी।

‘दराज क्लब’ को सुरुवात

दराजले आफ्नो नयाँ कार्यक्रम ‘दराज क्लब’ सुरू गरेको छ। यस नयाँ कार्यक्रम मार्फत ग्राहकहरूले दराज विशेष सुबिधा तथा लाभहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

रामचन्द्रको क्षेत्रमा गोबिन्दराज जोशीको उम्मेदवारी

तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्रबाट जोशीले उम्मेदवारी दर्ता गराएका हुन ।

के अनलाइन सपिङले दशैंमा किनमेल गर्ने तरिका परिवर्तन गरेको छ ?

कोरोना महामारीले हामीलाई पसलहरूमा जान रोक्ने कारण दियो र अनलाइन किनमेल बढायो। यो अब आवश्यक छैन, तर अझै पनि धेरै मानिसहरू आफ्नो घरबाट अनलाइन किनमेल गर्न रुचाउँछन्।

दराजकाे 'दशैं धमाका' अफर

दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। यो अभियान भदौ २९ गतेबाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ।

दराज र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमबीच सम्झौता

दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ।

एनसिसी बैङ्क र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड र दराज अनलाइन सपिङ बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

एनएमबि–दराज सम्झौता

एनएमबि बैंक लिमिटेडले नयाँ नेपाली वर्षको अवसरमा अनलाइन बजार दराजमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।

एफएनसिसिआई र दराजबीच सम्झौता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले साना तथा मझौला उद्योग (एफएमइज) का उत्पादनलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय ग्राहकसम्म सहज रूपमा पुर्‍याउने कामलाई अगाडि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्