४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रामचन्द्रको क्षेत्रमा गोबिन्दराज जोशीको उम्मेदवारी

तनहुँमा उम्मेदवारी दर्ता गर्न जाँदै गोबिन्दराज जोशी । तस्बिरः नागरिक

तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्रबाट जोशीले उम्मेदवारी दर्ता गराएका हुन ।

यसअघि २०७४ मा पनि जोशीले उम्मेदवारी दर्ता गराएकोमा कांग्रेस नेता रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरिदिएको थियो । यो पटक तनहुँ–१ मै कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार बन्ने तयारीमा छन् ।

प्रकाशित: २३ आश्विन २०७९ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App