गत आर्थिक वर्ष सानिमा बैंकको वित्तीय प्रदर्शन उत्साहजनक, करपछिको नाफा ३८ प्रतिशतले बढ्यो
बैंकले करपछिको नाफा, प्रतिशेयर आम्दानी, कर्जा विस्तार, निक्षेप संकलन तथा सम्पत्ति गुणस्तरलगायतका सूचकमा सशक्त प्रदर्शन गरेको छ।
बैंकले करपछिको नाफा, प्रतिशेयर आम्दानी, कर्जा विस्तार, निक्षेप संकलन तथा सम्पत्ति गुणस्तरलगायतका सूचकमा सशक्त प्रदर्शन गरेको छ।
‘सरकार, कोठा खाली छ ?’ भन्ने नारासहित दीपा नेपालीले गत वैशाख ६ गतेदेखि माइतीघर मण्डलामा निरन्तर धर्ना दिँदै आएकी छन्।
ओपनएआईका सह-संस्थापक साम अल्टम्यान र गुगलका एआई प्रमुख डेमिस हासाबिसले पनि मानवता पहिले नै ‘एकलता’ को युगमा प्रवेश गरिसकेको र एआई प्रणालीहरू मानिसभन्दा बढी बुद्धिमान बन्दै गएको टिप्पणी गरिसकेका छन्।
सभापति थापाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र घाइते तथा मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन पनि आग्रह गरेका छन्।
अमेरिकाको राजधानी वाशिङ्टन डीसी क्षेत्रमा ६ लाख वोल्बाचिया–संक्रमित भाले लामखुट्टे छाड्ने अभियान सुरु गरिएको छ।
सुनसरीको देवानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित जिल्लाका सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो।
नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको हो।
आयोगले नेपाल अध्यागमन प्रणालीमा रहेको अभिलेख हेरफेर गरी गैरकानुनी रूपमा आवासीय भिसा जारी गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।
मध्य मनुसनको यो सिजनमा धेरैतिर हिलोमैलोको प्रभाव छ। बाढि, पहिरो र डुबानको त्रास पनि उत्तिकै छ। तर, यही मौसममा यतिबेला अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्र ढकमक्क ढाकिएको छ। विभिन्न रंगीन फूलले आधारशिविर क्षेत्रलाई चिटिक्क पारेको सजाएको छ। हरियाली र रंगीन मैदान, सेतो हिमाल र निलो आकाश देखिँदा आधारशिविर क्षेत्र लोभलाग्दो बनेको छ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताएका छन्।
नीट प्रश्नपत्र चुहावट मुद्दामा पूर्वकेन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि ककरोच जनता पार्टी (सीजेपी) का अध्यक्ष तथा संस्थापक अभिजीत दिपके अहिले भारतसहित विश्वभरि चर्चाको केन्द्रमा छन्।
बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन्।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ।