१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

दराजको सेलिब्रेट लभ अभियानको घोषणा

अनलाइन बजार दराजले २०२२ को पहिलो अभियान ‘सेलिब्रेट लभ’ घोषणा गरेको छ। शुक्रबार सञ्चालनमा आएको यस अभियानका मुख्य आकर्षण ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रिपेमेन्टमा १५ प्रतिशतसम्मको छुट, पाँच हजार रूपैयाँसम्मको मेगा भाउचर, ५० हजार मूल्यको सामान केवल एक रूपैयाँमा जित्ने मौका रहेका छन्। 

अभियानको सोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एकजना विजेताले एक लाख २२ हजार मूल्य बराबरको श्री बालाजीको हिराको झुम्का र औंठी जित्ने मौका पाउन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २१ माघ २०७८ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App