१८ असार २०८१ मंगलबार
image/svg+xml

निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री शर्माकाे निर्देशन

निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकरुले अर्थमन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।

सरकारले समयमै होसियारी अपनाउँदा अर्थतन्त्रमा सुधार आयो: अर्थमन्त्री शर्मा

नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को २४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए।

कर्णाली सुनको डल्लो हो, असली कालिगडको खाँचो छ: अर्थमन्त्री शर्मा

‘कर्णाली आफैमा सुनको डल्लो हो, सुनको गहना बनाउने कालिगड नहुँदा उपभोग गर्न पाएका छैनौं,’ अर्थमन्त्री शर्माले भने, ‘सुनको डल्लोलाई गहना बनाउने कालिगर भए कर्णाली आफैं समृद्ध हुन्छ।’ अर्थमन्त्री शर्माले कर्णालीका जनतालाई बाटो र बिजुलीको पहुँचमा ल्याउँदै यहाँको जडिबुटीको सही सदुपयोग गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए। ‘कर्णाली र भेरी करिडोर कर्णालीको समृद्धिका मार्गहरु हुन्,’ अर्थमन्त्री शर्माले भने, ‘यी दुवै सडकको विस्तार गर्दै चीनसँगका नाकाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।’

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन: मन्त्री शर्मा

अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, 'अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ।' अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको शर्माको भनाइ थियो।

काँग्रेस नेता स्व.प्रदीप गिरिका बारेमा कुन नेताले के भने?

आइतबार बिहान नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका नेता कोईरालाले उनी आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताएका हुन्।

डा. शालिकराम पोखरेल अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन्।

गत आवमा ६०० प्रतिशतले बढ्यो विद्युतीय सवारी साधनको आयात

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका छन्। आव २०७७/७८ मा भने २४९ वटा मात्रै आयात भएका थिए। गत आवको बजेटमा विद्युतीय सवारी साधनको आयातमा लाग्ने कर घटाइएसँगै झण्डै ६ गुणा बढी विद्युतीय सवारी साधन भित्रिएका हुन्।

अर्थमन्त्रीले टेरेनन् प्रधानमन्त्रीलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले इन्धनमा लाग्दै आएको कर घटाउन अर्थमन्त्रीलाई दिएको निर्देशन अहिलेसम्म कार्यान्वयन भएको छैन। कर समायोजन नहुँदा उपभोक्ता सस्तोमा इन्धन पाउनबाट वञ्चित छन्।

आधा दर्जन सचिवको हेरफेर

अर्थ मन्त्रालयमा माओवादी नेता जनार्दन शर्मालाई पठाइएपछि असन्तुष्ट बनेका अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री कार्यालय तानिएका छन्। शर्मा फेरि सोही मन्त्रालय फर्कने भएपछि काज बिदा मिलाएर मरासिनी गत आइतबार पोखरातिर गएका थिए। उनी फेरि सोही मन्त्रालय फर्कने पक्षमा थिएनन्।

अर्थमन्त्री शर्माको विरोधमा संसद भवन अगाडि प्रदर्शन (फोटोफिचर)

अर्थमन्त्रीको छानविनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतको विरोध गर्दै युवा कांग्रेस नेपाल आवद्ध युवाले संसद भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।

जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी

त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

शर्मामाथि भएकाे छानविन प्रतिवेदन जनताले पनि अस्विकार गर्नुपर्छ: ओली

‘इन्टरनेशनल छानविन गरौं। यो देशविरुद्धको अपराध हो। देशको अर्थतन्त्र माथिको गम्भीर अपराध हो। जनताले राजस्व तिर्नुपर्छ। उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ। व्यवसायीको घाटी निमोठिएको छ। केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ। मामुली कुरा हो यो? आइन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन।'

शर्मालाई सफाइ एमालेको असहमति

प्रतिनिधिसभाद्वारा गठित ११ सदस्यीय छानबिन समितिले असार २८ देखि बिहीबारसम्म १७ दिन लगाएर गरेको अध्ययनका आधारमा तयार पारिएको प्रतिवेदनमा शर्मा निर्दोष भएको निष्कर्ष निकालेको हो।

संसदीय छानविन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो। तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो। समितिको अन्तिम म्याद बिहीबार सकिएको छ।

पूर्वअर्थमन्त्रीलाई सफाइ दिन गठबन्धनको दबाब

संसदीय छानबिन विशेष समितिले बुधबारदेखि लेख्न लागेको प्रतिवेदनमा अर्थमन्त्रीलाई दोषी देखाउने वा नदेखाउने भन्ने विषयमा विवाद भएपछि प्रतिवेदन लेखन कार्य प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्