५ आश्विन २०८१ शनिबार
image/svg+xml

अझै अन्योलमै पर्यटन बजार: बुकिङ र सोधपुछ राम्रो छ तर पाहुना आउने निश्चित छैन

'डेढ महिनापछि पर्यटकीय सिजन सुरु हुँदैछ। त्यो बेलासम्म नेपालमा कुनै समस्या नरहने हो भने विदेशी पर्यटक आउनेछन्, त्यसै अनुसार अहिले बुकिङ पनि आइरहेको छ, सोधपुछ पनि उत्तिकै छ,’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो बुकिङले हामीलाई उत्साही तुल्याएको छ। तर, पाहुना नआएसम्म ढुक्क हुने अवस्था भने छैन, किनकी नेपालको पर्यटन बजार अनिश्चित बन्दै गएको छ।’

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए।

देशभर १२१ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशभर ३ हजार ४५ कोरोना परिक्षण गर्दा १२१ जनामा कोरोना पुष्टि भएको हो।

सक्रिय संक्रमितको संख्या ६ सय नाघ्यो

२ हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।

सीमा क्षेत्रमा बढ्दै कोरोना संक्रमण

सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको पाइएको छ। गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन।

देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयका अनुसार ३ हजार ५१५ कोरोना परिक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

देशभर १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गत २४ घण्टामा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय २४ कोरोना परिक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर ३ हजार ११२ कोरोना परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि

जसमा १ हजार ९४४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ७३ जना र एन्टीजेन विधिबाट गरिएको १ हजार १ ६८ परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने २२ लाख खोप नेपाल आइपुग्यो

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप नेपाल आइपुगेको छ।

बालबालिकालाई कोरोना विरुद्धको खोप (फोटोसहित)

पोखरामा पनि बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। पोखरा महानगरपालिका सहित कास्कीका अरु चारवटा गाउँपालिकामा खोप लगाउन थालिएको छ।

भारतसँगै नेपालमा पनि बढ्न थाले कोरोना संक्रमित, चौंथो लहरको संकेत त होइन?

कोरोना संक्रमितको संख्या मात्रै होइन् पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको संख्यामा पनि बढेको छ। असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको संख्या असार १५ गतेसम्म आइपुग्दा बढेर २ सय ६१ पुगेको छ।

भारतमा एघार हजार भन्दा बढी कोरोना संक्रमित थपिए

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३४ लाख ७ हजार ४६ जना पुगेको छ ।

भारतमा एघार हजार भन्दा बढी कोरोना संक्रमित थपिए

हाल भारतमा ९२ हजार ५७६ सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितको यो सङ्ख्या कुल संक्रमितको ०.२० प्रतिशत हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्