२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

देशभर ५३ कोरोना संक्रमित थपिए

देशभर थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर २ हजार १२० जनामा परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो।

जसमा देशभर १ हजार १६२ पिसिआर विधिबाट गरिएको परीक्षणमा ३९ तथा ९५८ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४ जनामा सङ्क्रमण पुष्टि भएको हो।  

गत २४ घन्टामा देशभर रहेक सक्रिय सङ्क्रमित मध्ये थप २० जना स्वस्थ भएका छन्। हाल देशभर ३ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन्।  

प्रकाशित: १९ असार २०७९ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App