४ वैशाख २०८१ मंगलबार

उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि

काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ।

सम्बन्ध सुदृढीकरणको समय

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

चीनमा कोभिडको नयाँ लहर

भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो। हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन्।

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

केहीदिन यता देशव्यापीहरुपमा कोरोना संक्रमितको संख्या बढेको पछि आफूहरुले जनताहरुलाई सजगह रहन आग्रह गरिएको उनले बताए। ‘स्वास्थ्य मापदण्ड अपनाए कोभिड १९ बाट जोगीन सक्छौं’

स्वाभाविक देखिएन जोकोभिचको खेल

कोभिड १९ संक्रमणको महामारीपछि सम्भवतः विम्बल्डन दुई वर्षपछि स्वाभाविक ढंगमा अघि बढेको छ। कम्तीमा पहिलो दिन कोर्टमा देखिएको दृश्यले त्यसलाई सहजै दर्साउँछ। कोर्ट दर्शकले भरिएको थियो र कसैले पनि मास्क लगाएका थिएनन्।

भारतबाट फर्केका तीन जनालाई कोरोना पुष्टि

भारतबाट फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा परेको छ। भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

कोरोना संक्रमितलाई फोक्सोमा रगत जम्ने समस्याः अध्ययन

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ।

बजेटमा पर्यटन प्रवर्द्धन र हवाई पूर्वाधार विकास

सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गरेका हुन्।

कोभिड १९ ले सिकाएको एउटा पाठः घरभित्रको वायु कत्तिको शुद्ध छ?

शुद्ध वायु नभएको ठाउँमा अर्को मानिसले फेरेको श्वास, हामीले नै निल्ने सम्भावना ४% हुन्छ। यही कारण कोरोना भाइरसको सङ्क्रमण फैलिने गरेको पाइएको थियो।

उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड

त्यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन। पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ।

कोभिड १९ पछि इन्टरनेट प्रयोगकर्ताको संख्या दोब्बरले बढ्यो

कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको संख्यामा झण्डै दोब्बरले बढेका छन्।

दुई वर्षपछि एक जनामा कोरोना संक्रमण

उत्तर कोरियामा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्