१६ वैशाख २०८१ आइतबार
image/svg+xml

एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन

बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ।

नवलपरासीमा दुई जना सम्पर्कविहीन

नवलपरासी (बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन्। नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि सम्पर्कविहीन भएका हुन्।

पूर्वी रुकुमका नौं मतदान केन्द्र सम्पर्कविहीन

पूर्वी रुकुमका नौं वटा मतदान केन्द्र सम्पर्कविहीन भएका छन् । उक्त मतदान केन्द्रहरुमा दूरसञ्चार कम्पनीहरुको पहुँच नहुँदा उक्त केन्द्रहरु सम्पर्कविहीन भएका हुन् ।

पहिरोले एकको मृत्यु, पाँच जना सम्पर्कविहीन

अविरल बर्षाका कारण जिल्लाको फालेलुङ गाँउपालिकाको दुई ठाँउमा पहिरो जाँदा एकको मृत्यु भएको छ। नेपाली सेनाको भैरवी दल गणका गणपति कर्णेल शिवराज पन्तका अनुसार एकतिन र मेमेङमा पहिरो जाँदा पाँच जना सम्पर्कविहीन भएका छन्।

कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन

टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन्।

क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन, विप्लब माओवादीले अपहरण गरेको शंका

कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख सहित तीन जना बुधवार दिउँसो देखी सम्पर्क बिहिन भएका छन्। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीका नेताले स्ववियु निर्वाचनका गतिबिधी अघि नबढाउन दवाव दिन उनीहरुलाई नियन्त्रण लिएको बताएका छन। तीनै जनाको मोवाइल स्विच अफ गरिएको छ।

पुणेमा नेपाली कामदारको मृत्यु, शव लिन गएका परिवारजन ४८ घण्टा देखि सम्पर्कविहीन

भारतको महाराष्ट्र राज्य अन्तर्गत पर्ने पुणे शहरको नानेकरबाडीस्थित मधुवन ट्रेडर्स स्टिल प्रालिममा कार्यरत सप्तरीको हनुमाननगर–योगिनिमाई नगरपालिका एक कामदारको रहस्यमय मृत्यु भएको छ। यता मृत्युको खवर पाए लगत्तै शव बुझन् गएका पीडित परिवारका तीन सदस्य पछिल्लो ४८ घण्टादेखि सम्पर्क विहीन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्